Logo

ReportersNepal-2

प्रधानमन्त्री देउवालाई शान्ति समाजको ध्यानाकर्षण

काठमाडौँ, ६ असार । प्रधानमन्त्री शेरबहादुर देउवासँग मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले भेटी २०७४ माघ सम्ममा सबै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने सरकारको दायित्व स्मरण

विस्तृत पढ्नुहोस
सरकारी साधन र स्रोतको दुरुपयोग भएको एमालेको आरोप

काठमाडौँ, ६ असार । नेकपा (एमाले) ले स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्ने गरी सत्ता, साधन र स्रोतको दुरुपयोगका कारण कपिलवस्तुमा बम विस्फोटको घटना भएको जनाएको छ । एमालेले

जीवनमा कहिल्यैपनि श्रीमती, मोवाइल नम्बर र ईमेल आईडी नफेरेको र नफेर्ने सुनिल थापाको उद्वघोष (भिडियोसहित)

काठमाडौं, ६ असार । बरिष्ठ कलाकार सुनिल थापाले आफूले जीवनमा कहिल्यैपनि श्रीमती, मोवाईल नम्बर र ईमेल आईडी नफेर्ने बताएका छन् । हिमालय टेलिभिजनबाट प्रशारण भएको चर्चित कार्यक्रम धमलाको हमलामा पत्रकार

जनयुद्ध नेतृत्वको मनोगत चाहनाले भएको थिएन : प्रचण्ड

काठमाडौं, ६ असार । पूर्व प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा जनयुद्ध कुनै नेताको मनोगत चाहनाले मात्रै नभएको बताउनु भएको छ । नेपाल पत्रकार महासंघका

महिला सशक्तिकरण कार्यलाई जोड दिने नीति लिएको छु : मेयर शाक्य

काठमाडौं, ६ असार । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंलाई विभेदमुक्त सहर बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । मंगलबार राष्ट्रिय सूचना आयोगले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अवसरहरुको

भरतपुर मतगणना प्रकरणबारे सर्वोच्चले माग्यो सक्कल कागजात

काठमाडौं, ६ असार । भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतदान वा पुनःमतगणना भन्ने विवाद निरुपण गर्न सर्वोच्च अदालतले निर्वाचन आयोगबाट सक्कल कागजात मागेको छ । कायम मुकायम प्रधानन्यायाधीश गोपाल

प्रधानमन्त्रीको जन्मथलो रुवाखोलामा रोपाइँ समाप्त

डडेल्धुरा, ६ असार । चौथोपटक प्रधानमन्त्री हुनुभएका नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको जन्मस्थान रुवाखोला गाउँमा रोपाइँ सकिएको छ । असार १४ गते हुने निर्वाचनमा लाग्नुपर्ने भन्दै रुवाखोलाका कृषकले रोपाइँलाई

प्रमुख पदमा एकैजना महिला उम्मेदवार

दाङ, ६ असार । दलहरुले समानताको कुरा बेलाबेलामा उठाउने गरे पनि स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा यहाँ महिलाको प्रतिनिधित्व न्यून मात्रामा रहेको छ । यहाँका दलहरुले महिलालाई उपमहानगरपालिकामा उपप्रमुख र

विराटनगर महानगरपालिकाको निर्वाचनमा चार दलबीच रोचक प्रतिस्पर्धा

  विराटनगर, ६ असार । राजनीतिक दलहरुबीच गठबन्धनका कारण विराटनगर महानगरपालिकाको निर्वाचनमा कडा प्रतिस्पर्धा हुने स्थिति देखापरेको छ । नेकपा (एमाले) तथा लोकतान्त्रिक फोरम नेपालबीच र सङ्घीय समाजवादी फोरम नेपाल

१ नम्बर प्रदेशमा ६५ प्रतिशत मत हाँसिल गर्ने ओलीको दाबी

उर्लाबारी (मोरङ), ६ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट भाग्न खोज्नेलाई आफूहरुले निर्वाचनको मैदानमा ल्याएर सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याई संविधान कार्यान्वयन गराइछाड्ने बताएका छन् । अध्यक्ष ओलीले

¥याफ्टिङका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य

सिवी अधिकारी : काठमाडौँ, ६ असार । साहसिक पर्यटनप्रति विदेशी पर्यटकको आकर्षण बढ्दो छ । नेपालमा पदयात्रा, पर्वतारोहणपछि बढी सम्भावना बोकेको ¥याफ्टिङ अर्थात् जलयात्रा पर्यटन हो । व्यावसायिक ¥याफ्टिङमा पछिल्लो समय

संविधान संशोधन प्रस्तावको पक्षमा ३७ जनाले नै एक ढिक्का भएर मतदान गर्छौं : कमल थापा, अध्यक्ष–राप्रपा

राप्रपाका अध्यक्ष कमल थापाले दोस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले पहिलो चरणकोभन्दा उल्लेख्य रुपमा राम्रो नतिजा ल्याउने विश्वास दिलाएका छन् । पहिलो चरणको निर्वाचनमा एमालेसँग चुनावी तालमेल गरेको कारणले पनि आफ्नो