रामपुर (पाल्पा), ५ असार । मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आजदेखि तालिम दिन थालिएको छ । यहाँका २११ मतदान अधिकृत, २११ सहायक मतदान अधिकृत
रमेश लम्साल : काठमाडौँ, ५ असार । एसियाली पूर्वाधार लगानी बैंकले नेपालका विभिन्न छवटा परियोजनामा ठूलो मात्रामा लगानी गर्ने भएकोे छ । दक्षिण कोरियाको जेजुमा यही असार २ देखि ४
रुकुम, ५ असार । भूमे गाउँपालिकामा पाँचजना वडा सदस्य निर्विरोध भएका छन् । भुमे गाउँपालिका– ७ का ४ र सोही गाउँपालिका– ६ का एकजना वडा सदस्य पदमा निर्विरोध भएका हुन्
बुटवल, ५ असार । गृहमन्त्री जनार्दन शर्माले यही असार १४ गते हुनगइरहेको स्थानीय तहको निर्वाचनमा जनताले स्वतन्त्र रुपले आफ्नो मताधिकार प्रयोग गर्न पाउन् भनेर सुरक्षा व्यवस्था मजबुत बनाउन सरकार प्रतिबद्ध
काठमाडौं, असार ५ । चिर प्रतिद्वन्द्वी भारतलाई १ सय ८० रनले पराजित गर्दै पाकिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानले दिएको ३ सय ३९ रनको लक्ष्य
काठमाडौं, ५असार । फिफा कन्फेडेरेसन कप फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा चिलीले क्यामरुनलाई २-० ले हराएको छ । अफ्रिकी च्याम्पियन क्यामरुन विरुद्धको खेलमा ल्याटिन अमेरिकी च्याम्पियन चिलीलाई विजयी गराउन अर्टुरो
काठमाडौं, ५ असार । बरिष्ठ कलाकार सुनिल थापाले चलचित्र क्षेत्रमा राजेश हमला महानायक भएजस्तै नेपाली पत्रकारिताको महानायक ऋषि धमला भएको बताएका छन् । हिमालय टेलिभिजनबाट प्रशारित कार्यक्रम धमलाको हमलामा पत्रकार
काठमाडौं, ५ असार । राजपा नेपालका प्रभावशाली नेता मनिष सुमनले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट पैसा लिएर चुनावमा सहभागी भएको आरोप लगाएका छन् । सोमबार रिपोर्टर्स क्लब
“चुनाव सकिएलगत्तै एमाले ‘यु–टर्न’ हुन्छ र संशोधनको पक्षमा आउँछ “ काठमाडौं, ५ असार । प्रमुख दल नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेले असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले
काठमाडौं, ५ असार ।सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता रामनारायण विडारीले चुनावमा कति प्रतिशत जित्ने या नजित्ने भन्ने कुरा ज्योतिषीले बताउने कुरा भएको भएपनि आफ्नो पार्टीले ४० प्रतिशतभन्दा बढि स्थानमा
काठमाडौं, ५ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता आनन्द पोखरेलले पनि आफ्नो पार्टीले असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा ५१ प्रतिशत मत हाँसिल गर्ने दाबी गरे ।
काठमाडौं, ५ असार । राजपा नेपालका प्रभावशाली नेता मनिष सुमनले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट पैसा लिएर चुनावमा सहभागी भएको आरोप लगाएका छन् । सोमबार रिपोर्टर्स क्लब