Logo

ReportersNepal-2

एएफसी यु–२३ च्याम्पियनसिप फुटबलका लागि नेपाली टोलीको प्रशिक्षण सुरु

काठमाडौं, ३  असार । संयुक्त अरब इमिरेट्स (युएई)मा हुने एएफसी २३ वर्षमुनि (यु–२३) च्याम्पियनसिप छनोट खेल्न लागेको नेपाली टोलीको प्रशिक्षण शुक्रबारदेखि सुरु भएको छ ।

विस्तृत पढ्नुहोस
महिलामा राजनीतिक प्रतिस्पर्धात्मक क्षमता बढेको छ : राष्ट्रपति भण्डारी

विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली : जेनेभा, ३ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राजनीतिमा अनुभव नभएका महिलालाई पूर्ण प्रतिस्पर्धामा भाग लिन लगाएको अवस्थामा भन्दा सकारात्मक विभेदअन्तर्गत थोरै आरक्षण दिइएको अवस्थामा उनीहरूको

एमालेबाट प्रदेश १ को उम्मेदवारको टुङ्गो

काठमाडौँ, २ असार । नेकपा (एमाले)ले यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय निकायकोे निर्वाचनका लागि प्रदेश नं १ अन्तर्गतका १४ जिल्लाका स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ ।

गृहमन्त्री शर्मा र नेपालका लागि फ्रान्सका राजदूत कार्मोनाबीच भेटवार्ता

काठमाडौँ, २ असार । गृहमन्त्री जनार्दन शर्मा र नेपालका लागि फ्रान्सका राजदूत इभ कार्मोनाबीच दुई देशको सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको छ । गृह मन्त्रालयमा आज भएको शिष्टाचार

राजपाको आन्दोलन देखावटी मात्रै, चुनाव नबिथोल्ने

काठमाडौं, २ असार । राष्ट्रिय जनता पार्टीले आन्दोलनका कार्यक्रमहरु यथावत राख्ने र निर्वाचनमा भाग नलिने निर्णय गरेपनि भित्रि रुपमा भने निर्वाचनको दिनमा कुनैपनि अवरोध नगर्ने बुझिएको छ। राजपा नेपाल निकट

राजपा नेपालको आन्दोलन कायमै, चुनाव सार्ने निर्णय अस्विकार

असार २ गते मनोनयन दर्तालाई अवरोध पुर्‍याउने गरी लाठी जुलुस र बन्दको आयोजना काठमाडौं, २ असार । राष्ट्रिय जनता पार्टीले आन्दोलनका कार्यक्रमहरु यथावत राख्ने र निर्वाचनमा भाग नलिने निर्णय गरेको

ज्योतिष न्यौपानेको खुलासा :‘देउवालाई बालुवाटारले संकट निम्त्याईरहेको छ’

देउवा सुरुमा संकटमा,त्यसपछि यसो हुनसक्छ…. काठमाडौं, २ असार । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचचित भएको आज ११ दिन भएको छ । तर प्रधानमन्त्री देउवा अहिलेसम्म पनि प्रधानमन्त्री निवास बालुवाटार

निर्वाचन सार्ने निर्णयले मुलुकलाई दूरगामी असर गर्छ : पोखरेल

  काठमाडौँ, २ असार । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा गर्ने सरकारको निर्णयले मुलुकको लोकतान्त्रिक अभ्यासमा दूरगामी असर पर्ने बताउनुभएको छ ।

मुलुकलाई समाधान दिनका लागि निर्वाचन सारिएको हो : उपप्रधानमन्त्री महरा

तुलसीपुर (दाङ), २ असार । उपप्रधानमन्त्री कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचनमा केही शक्तिले पैसाको बलमा निर्वाचन जित्ने प्रयत्न गरिरहेको बताउनुभएको छ । नेकपा(माओवादी केन्द्र)ले घोराही– १३ मा आयोजना गरेको कार्यकर्ता

प्रजनन स्वास्थ्यसम्बन्धी विधेयकमाथि छलफल सम्पन्न

काठमाडौं,  २ असार । प्रजनन स्वास्थ्य सम्बन्धी विधेयकमाथि छलफल कार्यक्रमको आयोजना सम्पन्न भएको छ । महिला, बालबालिका जेष्ठ नागरिक र समाजकल्याण समिति व्यवस्थापिका संसद समितिलगायतका सरोकारवाला संस्थाहरुको सहकार्यमा कार्यक्रम सम्पन्न

शिशु गणतन्त्र माँस्ने खेल हुँदैछ : झलनाथ खनाल (वरिष्ठ नेता – एमाले)

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले केन्द्रिय संसदको निर्वाचन नभएसम्म संविधान संशोधन कुनै पनि हालतमा गर्न नसकिने बताएका छन् । खनालले निर्वाचनको मिति सारेर शिशु

निर्वाचन स्थगित् भएपछिको अवस्थाबारे निर्णय लिन राजपाको बैठक जारी

काठमाडौं, २ असार । सरकारले दुई नम्बर प्रदेशको निर्वाचन सारेपछिको परिस्थतिबारे नयाँ रणनीति बनाउन राष्ट्रिय जनता पार्टी नेपालको बैठक अहिले पनि जारी छ । अपरान्ह साढे एक बजेबाट सुरु भएको