Logo

ReportersNepal-2

लक्ष्यभन्दा साढे एक करोड बढी कर सङ्कलन

काठमाडौँ, २ असार । काठमाडाँै महानगरपालिकाले चालु आर्थिक वर्षको एक महिनामात्र बाँकी रहँदा लक्ष्यभन्दा रु एक करोड ५५ लाख बढी विज्ञापन कर सङ्कलन गरेको छ

विस्तृत पढ्नुहोस
राष्ट्रपतिबाट ‘गोल्डेन बुक’ मा हस्ताक्षर

विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली : जेनेभा, २ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँ आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्वशिखर बैठक’ मा भाग लिनजाने क्रममा हिजो

प्रदेश नं–२ को चुनाव सार्ने निर्णय मधेसलाई खण्डित गर्ने षड्यन्त्र भएको आरोप

जनकपुरधाम, २ असार । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल सदस्य राजकिशोर यादवले प्रदेश नं– २ मा स्थानीय तहको निर्वाचन असोजमा गराउने सरकारको निर्णय मधेसलाई खण्डित गर्ने षड्यन्त्र भएको आरोप लगाउनुभएको

भारतीय राजदुत पुरीद्धारा प्रधानमन्त्री देउवासँग भेटवार्ता

काठमाडौ., २ असार । नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेका छन् । सिंहदरबारस्थित् प्रधानमन्त्रीको कार्यालयमा राजदुत पुरी र प्रधानमन्त्री देउवावीच भेटवार्ता भएको छ

निर्वाचनको मुखमा राप्रपाले दियो पदाधिकारीलाई यस्तो कडा निर्देशन

  काठमाडौँ, २ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा सांसदलाई निर्वाचन क्षेत्रमा परिचालित हुन निर्देशन दिएको छ । पहिलो चरणको निर्वाचनमा

संरक्षकको अभावमा बेवारिस बनेका बिनबहादुर

जाजरकोट, २ असार । बारेकोट गाउँपालिका– ८ लैखमका ११ वर्षीय बिनबहादुर सिंह बोल्न पनि नसक्ने र कान पनि नसुन्ने जन्मजात अपाङ्ग हुन् । जन्मेको एक वर्ष नपुग्दै उनले बाबु लोकबहादुरलाई

ट््याक्टर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

लहान, २ असार । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान नगरपलिका– १२ मा ट््याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा आज विहान एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य दुईजना घाइते भएका

शान्ति कोषमा रु. आठ लाख सहयोग

बाबियाचौर (म्याग्दी), २ असार । ओमकुमारी शान्ति कोष म्याग्दीलाई बहराइनमा रहेका प्रवासीले रु आठ लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन् । जटिल रोगबाट थलिएका गरिब र विपन्नको उपचारमा सहयोग पु¥याउने

च्याम्पियन्स ट्रफी क्रिकेट : बंगलादेशलाई ९ विकेटले पराजित गर्दै भारत फाइनलमा

लन्डन, २ असार । बंगलादेशलाई ९ विकेटले पराजित गर्दै साविक विजेता भारत च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बेलायतमा जारी प्रतियोगिता अन्तर्गत गएराति सम्पन्न दोस्रो सेमिफाइनलमा भारतलाई जिताउन

देउवा र प्रचण्डको पुत्ला जलाउँदै अनेरास्ववियूले भन्यो,‘सडकबाटै सरकार ढाल्छौं’

काठमाडौं, २ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले आज काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेका

राष्ट्रपतिसँग ‘आईएलओ’ महानिर्देशक राइडरद्वारा भेट

विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली : जेनेभा, २ असार । ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’ मा भाग लिन यहाँ आउनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीबार अन्तर्राष्ट्रिय

एसईईको नतिजा सार्वजनिक, नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण

काठमाडौं, २ असार। माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२