Logo

ReportersNepal-2

२ नम्बर प्रदेशको चुनाव स्थगनले मधेशको अस्तित्वमाथि गम्भीर प्रहार भयो : उपेन्द्र यादव

काठमाडौं १, असार । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले २ नम्बर प्रदेशको चुनाव तेस्रो चरणमा असोज दुई गते गर्ने सरकारको निर्णयप्रति तीब्र असन्तुष्टि

विस्तृत पढ्नुहोस
न्यायाधिशलाई जेल हालिएकोमा राष्ट्रसङ्घीय अदालतको आपत्ति

द हेग, १ असार । टर्कीका प्रधानन्यायाधिशलाई सात बर्ष जेल सँजाय तोकिएकोमा संयुक्त राष्ट्रसङ्घको अदालतले टर्कीको आलोचना गरेको छ । गत बर्ष भएको असफल विद्रोहमा सहयोगी भएको अभियोगमा उच्च प्रधानन्यायाधिशलाई

मुलुकको बृहत्तर हितबाहेक अरु स्वार्थ छैनः गृहमन्त्री शर्मा

काठमाडौँ, १ असार । गृहमन्त्री जनार्दन शर्माले राजनीतिक नेतृत्व र कर्मचारी प्रशासन एकापसमा मिलेर जानुपर्नेमा जोड दिनुभएको छ । नेपाल निजामती कर्मचारी सङ्गठनले आज गृह मन्त्रालयमा आयोजना गरेको सम्मान कार्यक्रमलाई

प्रदेश २ र ५ का ११ जिल्लामा निर्वाचन नगर्न माग गर्दै निवेदन दायर

काठमाडौँ, १ असार । प्रदेश नं २ र ५ का ११ जिल्लामा निर्वाचनसम्बन्धी कुनै पनि काम कारबाही नगर्न आदेशको माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

निर्वाचनविरुद्ध लाग्ने छुट कसैलाई छैन : लेखक

नेपालगन्ज, १ असार । नेपाली काँग्रेसका नेता रमेश लेखकले निर्वाचनसँग जनताको अधिकार जोडिएकाले त्यसविरुद्ध लाग्ने छुट कसैलाई नभएको बताउनुभएको छ । नेपाल प्रेस युनियनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले

महिलाको शक्ति सिर्जनशीलता, संस्कृति तथा ऐक्यबद्धता आधारित हुन्छ : राष्ट्रपति भण्डारी

(विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली) : जेनेभा(स्वीट्जरल्यान्ड), १ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको शक्ति सिर्जनशीलता, संस्कृति तथा ऐक्यबद्धताका आधारमा हुने भएकाले सो क्षेत्रको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । जेनेभामा

निर्वाचन आयोगको निर्णय : तीन प्रदेशको उम्मेदवारी दर्ता ४ गते गर्ने

काठमाडौं, १ असार । निर्वाचन आयोगले तीनवटा प्रदेशको चुनावको मनोनयन दर्ता असार ४ गते सारेको छ । आयोगले १, ५ र ७ नम्बर प्रदेशको उम्मेदवारी दर्ता यही असार ४ गते

शिक्षा बजेटको बढी हिस्सा केन्द्रमै, स्थानीय तहमा शिक्षक तलब मात्र

प्रकाश सिलवाल : काठमाडौँ, १ असार । संविधानतः माध्यमिक तहसम्मको शिक्षा सञ्चालनको जिम्मेवारी स्थानीय तहको भए पनि शिक्षक तलबबाहेक शिक्षाका अन्य कार्यक्रमको बजेट केन्द्र सरकारमै राखिएको छ । सरकारले व्यवस्थापिका–संसद्मा पेस

वाग्मती सफाइ महाअभियान दूतमा कोइराला

काठमाडौँ, १ असार । वाग्मती सफाइ महाअभियानको सद्भावना दूतमा नायिका मनिषा कोइराला मनोनीत हुनुभएको छ । सहरी विकास मन्त्रालयको प्रस्तावमा महाअभियानको आज बसेको साप्ताहिक बैठकले नायिका कोइरालाको नाम अनुमोदन गरेको

कर फछ्र्याेट ऐन संशोधन गर्न निर्देशन

काठमाडौँ, १ असार । व्यवस्थापिका–संसद्, अर्थ समितिले कर फछ्र्याेट आयोग ऐन, २०३३ लाई समयानुकूल बनाउनका लागि तत्काल संशोधन प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले

निर्वाचनको संवेदनशीलतालाई बुझेर समाचार सम्प्रेषण होस् : शाह

काठमाडौँ, १ असार । निर्वाचन आयुक्त सुधीरकुमार शाहले आमसञ्चारमाध्यमलाई निर्वाचनको संवेदनशीलतालाई ध्यान दिँदै सत्य, तथ्य सूचना र समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ । निर्वाचन आयोगद्वारा यहाँ आज आयोजित सञ्चारमाध्यमले

नेपाल र तिब्बतको सीमा क्षेत्र कोरला नाकामा व्यापार मेला

मुस्ताङ, १ असार । नेपाल र तिब्बतको सीमा क्षेत्र कोरला नाकामा बर्सेनि आयोजना हुने गरेको अन्तरदेशीय व्यापार मेला आजदेखि सुरु भएको छ । मेला प्रवेशका लागि यस वर्ष सीमा क्षेत्रका