काठमाडौं, ३१ जेठ। २०३६ र २०४६ सालको लोकतान्त्रिक आन्दोलनमा जनकपुर क्षेत्रका कमाण्डर एवं नेपाली कांग्रेसका नेता ललन चौधरी ने.क.पा. (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको थियो
भीमदत्तनगर, ३१ जेठ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा कञ्चनपुरका नौवटै तहमा नेपाली काँग्रेस, नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र०बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । आगामी असार १४ गते
पेरिस (फ्रान्स), ३१ जेठ । फ्रान्समा प्रत्येक पाँच बालिकामध्ये एक जनको सामान्यभन्दा कम तौल रहने गरेको मङ्गलबार सार्वजनिक एक अध्ययन प्रतिवेदनमा जनाइएको छ । फ्रान्सको जनस्वास्थ्य संस्थाले सन् २०१५ मा
काठमाडौं, ३१ जेठ । एसईई परिक्षा दिएर उच्च शिक्षा अध्ययनको प्रतीक्षामा रहेका विद्यार्थीहरुका लागि रिवन इन्टरटेनमेट प्रालिले आयोजना गरेको सौन्दर्य प्रतियोगिता ‘मिष्टर एण्ड मिस एसईई २०१७ सिजन ३ ’ का प्रतियोगिहरुले
लुसाका (जाम्बिया), ३१ जेठ । राष्ट्रपतिको सम्बोधन बहिष्कार गरेको आरोपमा ४८ सांसदलाई ३० दिनका लागि निलम्बन गरेको जाम्बियाको संसदले मङ्गलबार जनाएको छ । राष्ट्रपति एडगार लुङ्गुले गएको मार्चमा निर्वाचित भएपछि
काँकडभिट्टा (झापा), ३० जेठ । मेचीनगरकै दुर्गम गाउँ मानिएको मेचीपारिको टापुमा रहेको १४ नं वडाका जनता स्थानीय तहको चुनावबारे अझै बेखबर छन् । जिल्लाका सबै गाउँबस्तीमा चुनावी लहर चलिरहँदा सो
इलाम, ३१ जेठ । इलामको माइजोगमाई गाउँपालिका–२ स्थित गहिरी सिङ्चोक कठ्ठेत कपासे खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इलामको रु आठ लाख ५०
(बिष्णु नेपाल) :काठमाडौँ, ३१ जेठ । ‘रगतदान गरौँ, अहिले गरौँ, समय समयमा गरौँ’ भन्ने नाराका साथ रगत र रगत तत्वको महत्व, रक्तदान गर्न आम समुदायलाई थप उत्प्रेरणा जगाउन विविध कार्यक्रम
गौशाला, ३१ जेठ । मधेस बन्दको बेला बन्दको अवज्ञा गर्दै कार्यक्रम गरेको भन्दै राजपा नेपालले महोत्तरीको सदरमुकाम जलेश्वरमा चलिरहेको एक कार्यक्रममा ल्याप्टप फुटाउँदै कार्यक्रम बिथोलेका छन् । जिल्ला प्रहरी
कञ्चनपुर, ३१ जेठ । जनता आवास कार्याक्रमअन्तर्र्गत कञ्चनपुरमा दलित समुदायका लागि घर निर्माण कार्य सुरु गरिएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले सो कार्यक्रमअन्तर्गत कञ्चनपुरका दलित
राजविराज, ३१ जेठ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–१ स्थित खाँडो पुल नजिकै आज बिहान रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्ँिकदा दुईजनाको मृत्यु भएको छ । मङ्गलबारदेखि राष्ट्रिय जनता पार्टी नेपालले
सुर्खेत, ३१ जेठ । ग्यासको चुल्हो ल्याउने विषयमा विवाद हुँदा श्रीमानले लाठीले हानेर श्रीमतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर–२ कोलडाँडाका ४६ वर्षीय बलबहादुर बुढाले ३१ वर्षीया