काठमाडौं, २९ जेष्ठ । प्रमुख दल नेपाली कांग्रेसका नेता एवम् निवर्तमान मन्त्री रमेश लेखकले राजपा नेपाल निर्वाचनमा सहभागी नभएपनि असार १४ गतेको दोस्रो चरणको निर्वाचन
(पूर्णप्रसाद मिश्र) : काठमाडौँ, २९ जेठ । व्यवस्थापिका–संसद्को विकास समितिले प्रत्येक स्थानीय तहमा ‘क’ श्रेणीको वाणिज्य बैंकको शाखा खोल्न अर्थमन्त्रालय र नेपाल राष्ट्र बंैकलाई निर्देशन दिएको छ । समितिको सचिवालय सिंहदरबारमा
काठमाडौं, २९ जेष्ठ । भारतीय जनता पार्टीका प्रभावशाली नेता एवम् नेपाल–भारत मामिलाका जानकार भगतसिंह कोशियारीले पछिल्लो समय नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अत्यन्तै सुमधुर रहेको बताएका छन् । हिमालय टेलिभिजनबाट प्रशारण भएको
शरच्चन्द्र भण्डारी : धरान, २९ जेठ । दोस्रो चरणमा आगामी असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकामा प्रमुख तीन दलबीच कडा प्रतिस्पर्धा हुने भएको छ । नेपाली काँग्रेस,
मोरङ्, २९ जेठ । प्रमुुख निर्वाचन आयुुक्त डा. अयोधीप्रसाद यादवले असार १४ गतेका लागि घोषित स्थानीय तहको निर्वाचन कुनैपनि हालतमा सार्न नसकिने बताएका छन् । सोमबार विराटनगरमा पत्रकारहरुसँग संक्षिप्त कुरा
काठमाडौं, २९ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो पार्टीले राष्ट्रहितविपरीत गएर हुने कुनैपनि सम्झौता नगर्ने बताएका छन् । पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनका
काठमाडौँ, २९ जेठ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टीभित्रकै असहयोगका कारण काठमाडौँ काँग्रेसले पराजय भोग्नुपरेको बताउनुभएको छ । नेपाली काँग्रेसका तर्फबाट काठमाडौँ महानगरपालिकाका मतदातालाई धन्यवाद दिन आज राजधानीमा
सत्तारुढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा केन्द्रिय सदस्य डा. शेखर कोइरालासँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंश : अब निर्वाचन हुन्छ ? विकल्प नै छैन् । उसो भए
रामपुर (पाल्पा), २९ जेठ । आसन्न असार १४ को स्थानीय निकायको निर्वाचनमा मतदाता आफै हाम्रालाई होइन, राम्रालाई मतदान गर्न चुनावी प्रचारप्रसार गर्न थालेका छन् । राजनीतिक दलले आआफ्नै ढङ्गले गाउँघरमा
धनुषा, २९ जेठ । राष्ट्रिय मानवअधिकार आयोगको आयुक्त सदस्य सुदीप पाठकले १० वर्षमा आप्रवासी कामदार नै आफूहरुको मुख्य कार्यक्षेत्र हुने बताउनुभएको छ । सोमबार जनकपुरमा राष्ट्रिय मानवअधिकार आयोग मध्यमाञ्चल क्षेत्रीय
लहान, २९ जेठ । सिरहा जिल्लामा आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय, सिरहाले जनाएको छ । स्थानीय तहको निर्वाचनका लागि मतपत्र, स्वस्तिक छाप,
जेरुसेलम, २९ जेठ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमास समूहले गाजा क्षेत्रका दुई विद्यालयमा सुरुङ बनाई विद्यार्थीहरुलाई मानव ढाल बनाइएको भनी कडा आलोचना गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको प्यालेस्टिनी शरणार्थीको