काठमाडौं, २४ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको सपथग्रहणमा नजाने भनेर आन्तरिक निर्णय गरेका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सपथग्रहणमा सहभागीमात्रै जनाएन अन्ततः देउवा नेतृत्वमा
काठमाडौँ, २४ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले तीन उपप्रधानमन्त्रीसहित सात सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । नवगठित मन्त्रिपरिषद्मा विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित क्रमशः सङ्घीय मामिला तथा
सत्ता साझेदारीलाई प्रचण्डले सहि उपभोग गरे अब देउवाको पालो : पुरुषोत्तम दाहाल काठमाडौं, २४ जेठ । राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको चौथो कार्यकाल सफल हुने दावी गरेका
काठमाडौं, २४ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले तीन उपप्रधानमन्त्री र चारमन्त्री नियुक्त गरेका छन् । उपप्रधानमन्त्रीमा विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठ छन् । गच्छदार संघीय मामिला तथा स्थानीय
काठमाडौं, २४ जेठ। नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा देउवाले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका
काठमाडौं, २४ जेठ ।नवनिर्वाचित प्रधामनन्त्री शेरबहादुर देउवासँगै सात मन्त्रीहरुले केहीबेरमा सपथ लिएका छन् । देउवा सरकार तीन जना उपप्रधानमन्त्री र चार जना मन्त्रीले सपथ लिएका छन्। तीन उपप्रधानमन्त्रीमा कांग्रेसका गोपालमान श्रेष्ठले
काठमाडौं, २४ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको सपथग्रहणमा अर्का समूह रामचन्द्र पौडेल समूहपनि सहभागी भएको छ। पार्टी सभापति देउवाले करिब दश मिनेट फोन गरेपछि पौडेल सपथग्रहण समारोहमा सहभागी हुन
उर्लाबारी (मोरङ), २४ जेठ । सबैजना नजिकिँदो स्थानीय तहको निर्वाचनको प्रचारप्रसारमा रहेका बेला मोरङको मिक्लाजुङ गाउँपालिकाका बासिन्दा भने पहिरोको जोखिमबाट त्रस्त छन् । चुरे क्षेत्रका अधिकांश स्थानमा पहिरोको जोखिम बढेपछि
काठमाडौं, २४ जेठ । आफ्नै पार्टीका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा हिजो निर्वाचित भएका छन् । उनको सपथ ग्रहण समारोह आज दिउँसो २ बजे तय भएको छ । तर नवनिर्वाचित प्रधानमन्त्री
नुवाकोट, २४ जेठ । कर्तब्य ज्यान मुद्दाका एक जना फरार अभियुक्तलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का मिङ्मार लामा भनिने कामी तामाङ रहेको
बैतडी, २४ जेठ । असार १४ हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पुनः बैतडीमा मतदाता शिक्षाका लागि स्वयम्सेवक र मतदाता शिक्षा कार्यकर्ता गाउँगाउँमा परिचालन गरिएका छन् । जिल्ला
नयाँ दिल्ली, २४ जेठ । उत्तरपश्चिमी भारतीय राज्य नागाल्यान्डमा हतियारधारीसँग भएको भिडन्तमा परी एक भारतीय सैनिक अधिकारीसहित पाँचको ज्यान गएको छ । सो भिडन्तमा परी मारिनेमा तीन जना सशस्त्र हतियारधारी