Logo

ReportersNepal-2

मतपत्र च्यातिएको विषयलाई लिएर गठित छानबिन टोलीले आयोगलाई प्रतिवेदन बुझायो

चितवन, १७ जेठ । भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको विषयलाई लिएर निर्वाचन आयोगद्वारा गठित छानबिन टोलीले आज निर्वाचन आयोगमा आफ्नो प्रतिवेदन बुझाएको छ ।

विस्तृत पढ्नुहोस
“अब म प्रधानमन्त्री बन्छु र नेपाललाई हिन्दू राज्य बनाउछुू” : डा. शशांक कोइराला (भिडियोसहित)

सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अबको सरकार कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्नेमा कुनै दुई मत नभएको बताएका छन् । त्यस्तै कोइरालाले आफूपनि राष्ट्रिय सहमतिको सरकार गठन

हतियार प्रहार गरी युवकको हत्या

लहान, १७ जेठ । सिरहा नगरपालिका–४ रमौलस्थित सडकमा धारिलो हतियार प्रहार गरी आज बिहान एक युवकको हत्या भएको छ । सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर निवासी ३४ वर्षीय शत्रुधन यादवलाई धारिलो

अरुले पिठो बेचे, हामी चामल त बेचौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, जेठ १७ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अरुले पिठो बेचेर राजनीति गरे पनि माओवादी केन्द्रले भने चामल बेच्न नसकेको बताउनु भएको छ ।

‘बाहुवली २’लाई जित्यो चलचित्र ‘दंगल’ ले

एजेन्सी, १७ जेठ । नायक आमिर खान अभिनित चलचित्र ‘दंगल’ले ‘बाहुवली २’को व्यापारलाई उछिनेको छ । दंगलले चीनको बक्स अफिसमा हजार करोड नजिकको व्यापार गरेपछि यसले विश्वमै सबैभन्दा बढी कमाउने

निर्वाचनपछि स्वास्थ्य बिमा कार्यक्रम

बर्दिया, १७ जेठ । जिल्लामा निर्वाचनपछि मात्र सामाजिक स्वास्थ्य बिमा दर्ता कार्यक्रम सञ्चालन हुने भएको छ । सरकारले गुणस्तरीय सेवामा सबेको पहुँच पु¥याउने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको हो

एमालेद्धारा व्यवस्थापिका–संसद् बैठक अवरुद्ध (फोटोफिचर)

काठमाडौँ, १७ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भरतपुर महानगरपालिकाको स्थगित मतगणना पुनः सुचारु गर्न माग गर्दै व्यवस्थापिका संसद्को बैठक अवरुद्ध गरेको छ । वैशाख ३१ गते सम्पन्न

राष्ट्रपतिद्वारा राष्ट्रिय सहमतिको सरकार गठनबारे दलसँग परामर्श

काठमाडौँ, १७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा जानकारी लिई र दलहरुसँग परामर्श गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आयोजना गर्नुभएको सर्वदलीय बैठकमा सहमतिको सरकार गठनका लागि

इवामुराद्वारा पित्तथैलीको शल्यक्रिया शिविर सञ्चालन

भक्तपुर, १७ जेठ । भक्तपुरको सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालले दुई महिने पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया शिविर सञ्चालन गरेको छ । आज अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा अस्पतालका व्यवस्थापक रञ्जीत

मेची पुललाई हुलाकी राजमार्गसँग जोड्न काम सुरु

  बनियानी (झापा), १७ जेठ । मेची पुललाई हुलाकी राजमार्गसँग जोड्न सडक विभाग र हुलाकी राजमार्ग आयोजनाले काम सुरु गरेको छ । आयोजनाले मेची पुल आसपास पुगेर अध्ययन गरी जग्गा

बजेट कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने उद्योगी व्यवसायीहरुको जोड

प्रकाश खनाल : बुटवल, १७ जेठ । बिकास बजेट खर्च हुन नसक्दा आर्थिक गतिबिधि सुस्त भएको भन्दै बजेट कार्यान्वयनमा बिशेष ध्यान दिनुपर्ने यस क्षेत्रका उद्योगि व्यवसायीहरुले जोड दिएका छन् ।

असार १४ गतेको निर्वाचनमा पनि राजपा नेपालले भाग नलिने, अर्को चुनाव असोजमा हुने !

काठमाडौं, १७ जेठ । राष्ट्रिय जनता पार्टी नेपाललाई चुनावमा सहभागी गराउने उद्देश्यले सरकारले आजमात्रै दोस्रो चरणको स्थानीय तहको निर्वाचन आगामी असार १४ गते गर्ने निर्णय गरेको छ । तर राजपा