Logo

ReportersNepal-2

एक हप्ता निर्वाचन पर सार्न एमाले तयार छ : झलनाथ खनाल, पूर्वप्रधानमन्त्री–नेकपा एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले राजपा नेपाललाई पनि चुनावमा सहभागी गराउनको लागि आफ्नो पार्टी पूर्ण प्रतिबद्ध रहेको बताएका छन्

विस्तृत पढ्नुहोस
‘लेट मी डान्स नेपाल’को फाईनलमा ८ जना प्रतिस्पर्धी

काठमाडौं, १५ जेठ ।  ‘लेट मी डान्स नेपाल’ ‘सिजन–२’को फाईनलमा ८ जना प्रतिस्पर्धीहरु छानिएका छन् । त्रिकाल आर्ट एकेडेमी र मिटिङ प्वईन्ट् नेपालको संयुक्त आयोजनामा संचालन हुँदै आएको ‘लेट मी

मतपत्र च्यातिएको घट्नाको छानबिन गर्न तीन सदस्य समिति गठन, सदस्यहरु आजै चितवन प्रस्थान

काठमाडौं, १५ जेठ । भरतपुर महानगरापलिकाको मतगणना अन्तिम चरणमा पुगेको बेला मतपत्र च्यातिएपछि उत्पन्न भएको घट्नाको बारेमा छानबिन गर्नको निर्वाचन आयोगले लागि कानून मन्त्रालयकी सह–सचिव गीता तिमिल्सिनाको नेतृत्वमा तीन सदस्य

बस दुर्घटनामा एकको मृत्यु, दुई दर्जन यात्रु घाइते

मिर्चैया, १५ जेठ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–१ स्थित महादेवा चोकमा आज बिहान बस दुर्घटना हुँदा एकजनाको मृत्यु हुनाका साथै दुई दर्जन यात्रु घाइते भएका छन् । विराटनगरबाट काठमाडौँ

स्थानीय तहको निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत ग¥यो : प्रधानमन्त्री

काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले दैनिक रुपमा देख्न र अनुभव गर्न सक्ने स्थानीय तहको पहिलो चरणको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा अभूतपूर्ण जनसहभागितासहित सम्पन्न भएको

भ्रष्टाचारका जरा उखेली फाल्दिनुस् मेयरसाब : न्यौपाने

काठमाडौं, १५ जेठ । आज गणतन्त्र आएको १० वर्ष पुरा भएको छ। तर नेपाली जनताले गणतन्त्रको महसुस गर्न भने पाएका छैनन् । मुलुक स्थानीय तहको निर्वाचनमा हुुमिएको छ। कतै जनप्रतिनिधि

एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आर्मी समूह विजेता

काठमाडौं, १५ जेठ । नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको समूह विजेता बनेको छ । कीर्तिपुर मैदानमा आइतबार भएको समूह ‘बी’को अन्तिम

उत्तर कोरियाद्वारा पुनः आणविक क्षेप्याश्त्र परीक्षण

सोल, १५ जेठ । उत्तर कोरियाले पुनः एक पटक आज अर्को आणविक क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको दक्षिण कोरियाली सैनिक प्रमुखले जानकारी दिएका छन् । स्थानीय समयानुसार सोमबार बिहान पौने छ

यसरी मनाईयो १० औं गणतन्त्र दिवस–फोटोफिचर

काठमाडौं, १५ जेठ । गणतन्त्र दिवस २०७४ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक हुनुभयो । समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,

तत्काल मतगणना सुरु गर्न एमालेको माग

चितवन, १५ जेठ । नेकपा (एमाले) चितवनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी गएराति मतपत्र च्यातिएपछि अवरुद्ध मतगणना कार्य तत्काल सञ्चालन गर्न माग गरेको छ । पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष

महानगरमा सुशासनको अनुभूति हुने गरी काम गर्छु : प्रमुख जिसी

पोखरा, १५ जेठ । पोखरा–लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरमा सुशासनको अनुभूति हुने गरी काम गर्ने बताउनुभएको छ । दशौँ गणतन्त्र दिवसका अवसरमा गणतन्त्र मूल समारोह समिति पोखराले आज यहाँ

गणतन्त्र दिवसले शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा मिलोस् : राष्ट्रपति

काठमाडौँ, १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले दशौँ गणतन्त्र दिवसका अवसरमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस्