Logo

ReportersNepal-2

नारायणगढ–मुग्लिन सडकखण्डमा क्यान्टिलिभरको काम सुरु

चितवन, १४ जेठ । नारायणगढ– मुग्लिन सडकखण्ड विस्तारका क्रममा भित्तो काट्न कठिन भएपछि केही क्षेत्रमा क्यान्टिलिभरको काम सुरु गरिएको छ । सडकभन्दा बाहिर टप निकालेर

विस्तृत पढ्नुहोस
महिला सशक्तीकरणका लागि काम गर्छु : खड्गी

अच्युत रेग्मी : काठमाडौँ, १४ जेठ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख हरिप्रभा खड्गीले आफूले आफ्नो कार्यकालमा महानगरपालिकाका महिलाको सशक्तीकरणका लागि काम गर्ने बताउनुभएको छ । गत वैशाख ३१ गते सम्पन्न स्थानीय

एमालेले बोलेको कुरा व्यवहारमा लागु गर्दैन् : महेन्द्र राय यादव, शीर्ष नेता–राजपा नेपाल

नवगठित राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता महेन्द्र राय यादवले संविधान संशोधन प्रस्ताव सरकारले जसरी पनि पारित गराउनुपर्ने बताएका छन् । उनले सरकारले यसको लागि गम्भिर पहलकदमी लिनुपर्ने बताए ।

गायक चुनाराको आवाजमा ‘घाँसै काट्ने डालि छानेर’ बजारमा

काठमाण्डौं, १४ जेठ । नेपाली लोकगीतको उत्थान र विकासको लागि प्रदेश नं. ६ का सर्जकहरू ठुलो भूमिका रहेको छ भन्दा अन्यथा नहोला । यस प्रदेशमा समावेस जिल्ला मध्यको एक जिल्ला

सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौँ, १४ जेठ । सरकारले आव २०७४÷७५ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम व्यवस्थापिका–संसद् बैठकको बहुमतले आज पारित गरेको छ । राष्ट्रपतिबाट यही जेठ ११ गते संसद् बैठकमा गरिएको

दोस्रो चरणको निर्वाचन निर्धारित मितिमै हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको दोस्रो चरणको निर्वाचन निर्धारित मितिमा नै हुनेमा ढुक्क रहन सबैलाई आग्रह गर्नुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सरकारको नीति तथा

कांग्रेसले मधेशी मोर्चालाई उक्साईरहेको छ : ओली

पोखरा, १४ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले मधेशी मोर्चालाई उक्साईरहेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट

राजधानी सहरको सपना पूरा होस्ः साझा पार्टी

काठमाडौँ, १४ जेठ । साझा पार्टीले काठमाडौँ महानगरपालिका प्रमुख र उपप्रमुखका लागि उम्मेदवारी दिनुभएका क्रमशः किशोर थापा र निरूपमा यादवलाई विश्वास गर्ने मतदातालाई धन्यवाद दिएको छ । पार्टी निर्माणको प्रक्रिया

४ वर्षभित्र निर्माण गर्ने लक्ष्यसहित प्रधानमन्त्रीद्वारा काठमाडौं–निजगढ फास्ट ट्र्याक शिलान्यास

बारा, १४ जेठ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँबाट तराई प्रदेश जोड्ने राष्ट्रिय गौरवको रणनीतिक महत्व बोकेको दु्रत मार्ग (फास्ट ट्र्याक)को आज बारा शिलान्यास गर्नुभएको छ । नेपाली सेनाको व्यवस्थापनमा

सौराहाको पर्यटन विकासका लागि नवनिर्वाचित जनप्रतिनिधिको प्रतिबद्धता

रत्ननगर (चितवन), १४ जेठ । चितवनको सौराहासँग ग्रामीण क्षेत्रलाई जोडेर पर्यटन विस्तार गर्नुपर्ने यहाँका नवनिर्वाचित प्रमुख उपप्रमुख तथा वडाध्यक्षहरुले बताएका छन् । सौराहा जेसिजको आयोजनामा शनिबार रत्ननगरको सौराहामा भएको नवनिर्वाचित

बजेटमा दिगो विकासका लक्ष्य समेटिने विश्वास

काठमाडौँ, १४ जेठ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सम्पन्न भएको छ । बैठकमा नेपाली काँग्रेसका प्रदीप गिरीले नीति तथा कार्यक्रम वर्तमान राजनीतिक समस्या समाधानमुखी भएको बताउनुभयो

तुइनकै सहारामा दार्चुला अस्पताल 

दार्चुला, १४ जेठ । महिनामा दुईरतीनपटक सदरमुकाम जानुपर्छ । मसिनो ग्याबिन जाली बुन्ने डोरीजस्तो तारमा बाँदरझैं उल्टो गरी तारकै सहारामा अघि बढनुपर्छ । ‘कतिखेर तार चुँडिन्छ भन्ने डर पलाएकै हुन्छ