Logo

ReportersNepal-2

संशोधन प्रस्ताव पारित र स्थानीय तहको संख्या नबढाए चुनावमा नजाने महन्थ, उपेन्द्र र गच्छदारको सहमति

काठमाडौं, ७ जेठ । राजपा नेपाल, संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमवीच संविधान संशोधन नभएसम्म दोस्रो चरणको निर्वाचनमा भाग नलिने गोप्य सहमति भएको

विस्तृत पढ्नुहोस
श्रम रहेसम्म माक्र्सवादको औचित्य समाप्त नहुने

काठमाडौँ, ७ जेठ । नेकपा(एमाले)का उपमहासचिव घनश्याम भुसालले संसारको सबैभन्दा समुन्नत साहित्य समाजवादी साहित्य भएको र यसमा माक्र्सवादको प्रभाव ज्यादै विस्तृत, व्यापक र सर्वव्यापी रहेको बताउनुभएको छ । शनिबार भएको

सामाजिक संस्थाका रुपमा यातायात सञ्चालन हुँदा राजस्वमा कमी

काठमाडौँ, ७ जेठ । सार्वजनिक यातायात सञ्चालन गर्ने यातायात समिति कम्पनी अन्तर्गत नभइ सङ्घ संस्था ऐनअनुसार दर्ता गरिएर राजस्व छली गरिएको छ । यातायात व्यवसायलाई करको दायरामा ल्याउन गृह मन्त्रालयले

अख्तियार प्रमुखमा बस्नेतको नाम अनुमोदन

काठमाडौं ७ जेठ । संसदीय सुनुवाइ विशेष समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस दीप बस्न्यातको नाम अनुमोदन गरेको छ। यस्तै, महालेखा परीक्षकमा सिफारिस टंकमणि शर्माको नाम पनि समितिले

भरतपुरमा महानगरपालिकामा ज्ञवालीको १२२४ भोटको अग्रता

काठमाडौं, ७ जेठ । भरतपुर महानगरपालिकामा कांग्रेस-माओवादी गठवन्धनलाई कडा टक्कर दिँदै नेकपा एमालेका देवी ज्ञवालीले आफ्नो अग्रता कायम राखेका छन्। कांग्रेस र माओवादी केन्द्रको तालमेलका बाबजुद एमाले उम्मेदवार ज्ञवालीले १२२४

राष्ट्रपति ट्रम्पद्वारा आतङ्कबादविरुद्ध सङ्घर्ष गर्न आह्वान

रियाद, (साउदी अरेबिया), ७ जेठ । साउदी अरबको दुइदिने औपचारिक भ्रमणका क्रममा आइपुग्नु भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी रियादमा उहाँको सम्मानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नु हुँदैछ । इस्लाम

आइपीएल क्रिकेटको फाईनलमा आज मुम्बई र पुने भिड्ने

काठमाडौं, जेठ ७ । भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल)को उपाधिका लागि आज मुम्बई इण्डियन्स र राईजिङ पुने सुपरजाईन्ट्स भिड्ने छन् । प्ले अफ् अन्तर्गतको पहिलो क्वालीफायरमा मुम्बईलाई हराँउदै

नदी र वन क्षेत्रबाट बालुवा, रोडा, ढुङ्गा झिक्ने कार्य बढ्यो

गाईघाट (उदयपुर), ७ जेठ । उदयपुरको त्रियुगा नगरपालिकास्थित बरुवा नदी तथा त्रियुगा नदीको मानवबस्ती क्षेत्र र वन जङ्गल क्षेत्रका अतिसंवेदनशील स्थानबाट अहिले केही ट्र्याक्टर व्यवसायी र केही लोडर सञ्चालकहरूले फेरि

राष्ट्रपतिसमक्ष नीति तथा कार्यक्रम पेश गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, ७ जेठ । सरकारले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक नीति तथा कार्यक्रम राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ । आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले ठूला परियोजनाहरु निर्माणका लागि

भेरी करिडोर सडकले चीन र भारतलाई जोड्दै

जाजरकोट, ७ जेठ । जाजरकोट–डोल्पा सडकखण्ड राष्ट्रिय सडक सञ्जालमा जोडिन अब आठ किलोमिटरमात्र बाँकी रहेको नेपाली सेनाले बताएको छ । अहिले डोल्पाको करवगाड, त्रिपुरासुन्दरी नगरपालिका सडक सञ्जालको पहुँचमा पुगेको छ

काँग्रेस कार्यकर्तामाथि आक्रमण

दार्खा धादिङ, ७ जेठ । धादिङको ज्वालामुखी गाउँपालिकामा नवनिर्वाचित गाउँपालिका अध्यक्ष विनोद तिमल्सिनालगायत नेपाली काँग्रेसका नेता कार्यकर्तामाथि गएराति साङ्घातिक आक्रमण भएको विरोधमा नेविसङ्घ धादिङले आज जिल्ला बन्द गरेको छ ।

नदी र वन क्षेत्रबाट बालुवा, रोडा, ढुङ्गा झिक्ने कार्य बढ्यो

गाईघाट उदयपुर, ७ जेठ । उदयपुरको त्रियुगा नगरपालिकास्थित बरुवा नदी तथा त्रियुगा नदीको मानवबस्ती क्षेत्र र वन जङ्गल क्षेत्रका अतिसंवेदनशील स्थानबाट अहिले केही ट्र्याक्टर व्यवसायी र केही लोडर सञ्चालकहरूले फेरि