Logo

ReportersNepal-2

तामाङ महिलाले पहिलो पटक गरिन् सगरमाथा आरोहण

काठमाडौँ, ९ जेठ । तामाङ समुदायको पहिलो महिलाका रुपमा कान्छीमाया तामाङले सगरमाथा आरोहण गर्नुभएको छ । सिन्धुपाल्चोककी तामाङले यही जेठ ६ गते बिहान ६ बजे

विस्तृत पढ्नुहोस
एकाधिकार तोड्दै भोलिबाट चल्ने भो भक्तपुरमा साझा बस

भक्तपुर, ९ जेठ । भक्तपुरका बस व्यवसायीको एकाधिकार तोड्दै साझा यातायातले बुधबारबाट भक्तपुरमा साझा बस सञ्चालन गर्ने भएको छ । भक्तपुरमा बस सञ्चालन गर्नेे साझा यातायातको गत चैतदेखिको प्रयास अहिले

राजस्व सङ्कलन २० प्रतिशतले वृद्धि

काठमाडौँ, ८ जेठ । आर्थिक वर्ष २०७३÷७४ वैशाख मसान्तसम्मको राजस्व सङ्कलनमा गत वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७३÷७४ वैशाख महिनासम्मको राजस्व सङ्कलनको लक्ष्य

cpn-uml-1
काठमाडौं महानगरपालिकामा एमालकोको अग्रता कायमै

काठमाडौं, ९ जेठ । काठमाडाँै महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार नेकपा (एमाले) को अग्रता कायमै रहेको छ । एमालेका तर्फबाट प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले ४१ हजार ११५ मत प्राप्त गर्नुभएको छ

ललितपुर महानगरको मतगणना पुनः सुरु, काँग्रेसको अग्रता

ललितपुर, ९ जेठ । ललितपुर महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार नेपाली काँग्रेसको अग्रता कायमै छ । महानगरका प्रमुख पदका उम्मेदवार काँग्रेसका चिरीबाबु महर्जनले २४ हजार ३५१ र नेकपा (एमाले)का हरिकृण व्यञ्जनकारले

पटक–पटकको प्रयास असफल भएपछि संसद बैठक भोलि विहान ११ बजेसम्मको लागि स्थगित्

काठमाडौँ, ९ जेठ । व्यवस्थापिका–संसद्को बैठक भोलि विहान ११ बजेसम्मका लागि स्थगित् भएको छ । आज बिहान ११ बजेका लागि तय गरिएको बैठक १ बजे हुँदै अपराह्न ३ बजेका लागि

राजिनामा दिन लागेका प्रचण्डका बारेमा छोरा प्रकाशले पोखे फेसबुकमा यस्तो भावना

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजिनामा दिनुअघि नै प्रधानमन्त्री पुत्र प्रकाश दाहालले आफ्नो कार्यकालमा चमत्कारी काम गरेको र कसैले पनि राजिनामा नमाँगेको अवस्थामा आँफैले राजिनामा दिएर

प्रचण्डले राजिनामा दिने तयारी गर्दैगर्दा ओलीले जारी गरे १० बुँदे प्रेस वक्तव्य–पूर्णपाठसहित

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनै लाग्दा एमाले अध्यक्ष केपी ओलीले दश बुँदे वक्तव्य निकालेका छन् । ओलीले दाहाल सरकारले सोमबार मात्रै गरेको तराईका केही जिल्लामा स्थानीय

राजनीतिमा जोडिने चर्चासँगै रजनीकान्तको विरोध सुरु

ऐजेन्सी, ९ जेठ । दक्षिण भारतमा विशेष प्रतिष्ठा आर्जन गरेका नायक रजनीकान्तको घर अगाडि बिरोध प्रदर्शन सुरु भएको छ । रजनीकान्त राजनीतिमा आउन लागेको खबर फैलिएपछि तमिल मुन्नेत्र पदईको एक

cpn-uml-1
एमालेले निर्वाचन आयोगमा उजुरी दिएपछि ललितपुरको मतगणना रोकियो

काठमाडौँ, ९ जेठ । ललितपुरको मतगणना अहिले रोकिएको छ । एमालेले गरेको अवरोधका कारण वडा नं २९ को मतगणना रोकिएको हो । ललितपुरमा अब २९ वडाको मात्र मत गणना हुन

यस्ता छन् आजको मन्त्रिपरिषदले गरेका निर्णयहरु

काठमाडौँ, ९ जेठ । सरकारले राष्ट्रिय समाचार समिति राससमा रिक्त महाप्रबन्धकमा पत्रकार ओपेन्द्र शर्मालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले शर्मालाई नियुक्त गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी

राजिनामा दिनुअघि मन्त्रीहरुसँग सामूहिक तस्विर खिचाए प्रधानमन्त्री प्रचण्डले

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री दाहालले आज विहानमात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिमण्डलका सदस्यहरुसँग सामूहिक तस्बिर खिचाएका छन् । मंगलबार विहान बसेको मन्त्रिपरिषद्को बैठक सकिएसँगै यसरी बालुवाटारमा सामूहिक तस्बिर खिचाइएको