काठमाडौं, ४ जेठ । गत बैशाख ३१ गते सम्पन्न भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतपरिणामहरु धमाधम सार्वजनिक भैरहेको छ । अहिलेसम्मको चुनावी परिणामलाइ हेर्दा
काठमाडौँ, ४ जेठ । सर्वोच्च अदालतले प्रहरी नायब महानिरीक्षक नवराज सिलवालको मुद्दाको सुनुवाइ यही जेठ ११ गतेका लागि पेसी तोकेको छ । सात सदस्यीय न्यायाधीशमा देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशम्शेर जबरा, जगदीश
काठमाडौं, ४ जेठ । ललितपुर महानगरपालिका–६ वडाध्यक्षमा नेपाली काँग्रेसका हिटलर शाक्य विजयी भएका छन् ।
हेटौँडा, ४ जेठ । मकवानपुरको थाहा नगरपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र)का लवशेर विष्ट सात हजार ४४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विष्णु ढकालले पाँच
काठमाडौँ, ४ जेठ । व्यवस्थापिका–संसद्को आजको बैठकमा विभिन्न दलका सांसदले पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएकामा खुसी व्यक्त गर्दै आगामी चरणको निर्वाचन थप व्यवस्थित र निष्पक्ष रुपमा गराउन ध्यानाकर्षण
काठमाडौ, जेठ ४– संविधान संशोधन बिधेयक, दोस्रो चरणको स्थानीय निर्वाचन लगायतका विषयमा छलफल गर्न राप्रपासहित सत्तारुढ दलको बैठक बालुवाटारमा जारी छ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नारायणकाजी
काठमाडौँ, ४ जेठ । व्यवस्थापिका–संसद्को चालु दोस्रो अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति कार्यालयबाट चालु अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रलाई आजको बैठकमा सभामुखले प्रस्तुत
काठमाडौं, ४ जेठ । नेकपा एमाले प्रमुख जितेका ठाउँ १ स्याङ्जाको कालिगण्डकी गाउँपालिका–खिमबहादुर थापा २ कास्कीको माछापुच्छ्रे गाउँपालिका–कर्णबहादुर गुरुङ ३ कास्कीको रुपा गाउँपालिका–नवराज ओझा ४ स्याङ्जाको फेदीखोला गाउँपालिका–घनश्याम सुवेदी ५
काठमाडौं, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जनताको नाममा सम्बोधन गर्ने भनिएपनि उनले आज सम्बोधन नगर्ने निर्णय गरेका छन् । बुधबार साँझसम्म पनि उनले आज साँझ ५ बजे
भीष्मराज ओझा: काठमाडौँ, ४ जेठ । सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई शपथ ग्रहणसँगै स्थानीय तह सञ्चालनसम्बन्धी प्रशिक्षण दिने तयारी गरेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनप्रतिनिधिलाई दिइने
काठमाडौँ, ४ जेठ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक क्याम्पसहरुमा कार्यरत आंशिक प्राध्यापकहरुको सङ्गठन नेपाल आंशिक प्राध्यापक सङ्घले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार परिसरमा बृहत् शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना ग¥यो । लामो
रामपुर (पाल्पा), ४ जेठ । पाल्पामा व्यावसायिक रुपमा मत्स्यपालनतर्फ कृषकको आकर्षण बढ्दो छ । परम्परागत शैलीमा मत्स्यपालन गरेका कृषकलाई व्यवसायउन्मुख बनाउनका लागि जिल्ला कृषि विकास कार्यालयले प्राविधिक तथा आर्थिक सहयोग गरेपछि