Logo

ReportersNepal-2

काठमाडौं महानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै

cpn-uml-1

काठमाडौं, ६जेठ । काठमाडौं महानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । नेकपा एमालेका मेयरका उमेदवार विद्यासुन्दर शाक्यले १७ हजार ८७९ मत प्राप्त गरेका छन् ।

विस्तृत पढ्नुहोस
इरानको राष्ट्रपतीय निर्वाचनमा रुहानी नै अगाडि

तेहरान, ६ जेठ । इरानमा भएको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति हसन रुहानी नै निकै अगाडि देखिनुभएको छ । निर्वाचन आयोगका प्रमुखले शनिबार आधा भोट गणना गर्दासम्म उहाँ नै अगाडि देखिनु

मुम्बई इन्डियन्स आइपीएल क्रिकेटको फाइनलमा

काठमाडौं, ६  जेठ । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो प्लेअपमा गएराति कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराउँदै मुम्बई दशौं आइपीएलको उपाधि नजिक

नीलकण्ठमा काँग्रेस र माओवादी केन्द्र विजयी

मलेखु (धादिङ), ६ जेठ । नीलकण्ठ नगरपालिका प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा(माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् । आज बिहान मतगणना सकिएपछि अन्तिम परिणमानुसार काँग्रेसका प्रमुख पदका उम्मेदवार भीमप्रसाद

बस दुर्घटनामा दुईको मृत्यु, २७ घाइते

कलैया, ६ जेठ । जितपुर–सिमरा उपमहानगरपालिका–१ मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २७ यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय

दश बुँदे सहमतिपछि भरतपुरको मतगणना सुरु

चितवन, ६ जेठ । भरतपुर महानगरपालिकाको मतगणना कार्य १५ घन्टा रोकिएर पुनः सुरु भएको छ । मतगणना कार्य सन्तोषजनक नभएको भन्दै नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपाले विरोध जनाएपछि

काठमाडौं महानगरपालिका वडा नं. २५ बाट अध्यक्षमा काँग्रेसका शाक्य विजयी

काठमाडौं ६ जेठ । काठमाडौं महानगरपालिका वडा नं. २५ बाट अध्यक्षमा नेपाली काँग्रेसका निलकाजी शाक्य, राजेश डङ्गोल विजयी भएका छन् भने अरु सबै नेकपा एमालेले जितेको छ ।

मतगणनालाई सरकार परिवर्तनसँग नजोड्न आग्रह

काठमाडौँ, ६ जेठ । अखिल नेपाल किसान महासङ्घले स्थानीय निर्वाचनको पहिलो चरणअन्तर्गत हाल चितवनको भरतपुर महानगरपालिकाको मतगणनाको विषयलाई लिएर सरकार परिवर्तनको विषयसँग नजोड्न आग्रह गरेको छ । महासङ्घ प्रचार विभागका

गायक हेमन्त शर्माले मुख खोले,“ऋषि धमला भन्दा मलाई युवतीहरुले कम मन पराउनुहुन्न्”

गायक हेमन्त शर्मा अहिलेका सर्वाधिक व्यस्त गायक हुन् । देशका विभिभन्न सांस्कृतिक कार्यक्रमदेखि विदेशका कन्सर्टसम्ममा उनको सक्रिय सहभागिता रहेको छ । सुगम संगीतमा आधारित थुप्रै कर्णप्रिय गीत आम दर्शकसामू पस्किन

विष्णु माझिको ‘बालापनको याद’ बजारमा ‘भिडियो सहित’

काठमाडौं, ६ जेठ । नेपाली गीत संगीतको विकासका निम्ति यस क्षेत्रमा अनवरत रुपमा लागिपरेको सार्थक डिजिटलले ‘बालपनको याद’ बोलको नयाँ लोकभाका बजारमा ल्याएको छ । चर्चित गायिका विष्णु माझी र

रगत अभाव भएपछि अस्पतालले आफँै गरें रक्तदान कार्यक्रम

भरतपुर, ५ जेठ । निर्वाचनका कारण देखाउँदै विगत दुई सातायता कुनै पनि संस्थाले रक्तदान कार्यक्रम आयोजना नगर्दा जिल्लामा रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका

रसुवागढी नाका पुनः सञ्चालनमा

रसुवा, ५ जेठ । स्थानीय तह निर्वाचनलाई ध्यानमा राखी बन्द रसुवागढी नाका पुनः सञ्चालनमा आएको छ । प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार निर्वाचनको समयमा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न