Logo

ReportersNepal-2

हामीलाई प्रतिफल नदेखिनेगरि काम गर्ने कुनै छुट छैन: प्रधानमन्त्री ओली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई जनताले या कसैलेपनि औंलो ठड्याउने ठाउँ नदिनेगरि काम गर्ने दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

विस्तृत पढ्नुहोस
भ्रष्टाचारको पाँच वर्षे हदम्याद राप्रपाले मान्दैन भन्दै संसद्मै गर्जिए दीपक सिंह

काठमाडौं, ६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद राख्ने कुरा सदनभित्र चर्चा हुनुपनि गलतमात्रै नभएर अपराध भएको बताएका छन् । उनले भ्रष्टाचारको मुद्दामा

‘एक्टर: टेक वान’को फर्स्ट लुकमा प्रदीपका पाँच लुक्स

काठमाडौं । फिल्म ‘एक्टर: टेक वान’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का फिचर्ड छन् । पोस्टरमा प्रदीपका पाँच तस्बिर छन् । घाइते तस्बिर,

प्रधानमन्त्री ओलीको कार्यक्षमतामाथि सुमना श्रेष्ठले उठाईन् प्रश्न

काठमाडौं, ६ भदौ । रास्वपाकी सांसद सुमना श्रेष्ठले शिक्षामा राजनीतिकरण गर्न नहुने धारणा राखेकी छिन् । उनले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले नै शिक्षालयमा दल चाहिन्छ भनेर वकालत गरेको भन्दै

प्रचण्डले किन गरे फेरि सरकारमा जाने कुरा

काठमाडौं, ६ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो प्राथमिकतामा सरकार नभएपनि सरकारले नै आफूहरुलाई खोज्दै आउने दाबी गरेका छन् । पार्टीको बाग्मती प्रदेश

राधिकाको जन्मदिनमा प्रधानमन्त्री ओलीको शुभकामना : सेवा भाव सधैं रहन सकोस

काठमाडौं, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी धर्मपत्नी राधिका शाक्यलाई जन्मदिनको शुभकामना दिँदै सेवा भाव सधैं कायम राख्न सुझाएका छन् । राधिकाको जन्मदिनको अवसरमा ओलीले आफ्नो फेशबुक पेजमार्फत

परराष्ट्रमन्त्री राणासँग भाजपाका विदेश विभाग प्रमुख चौथाईवालेको भेट

काठमाडौं, ५ भदौ । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेबीच भेटवार्ता भएको छ । मन्त्री राणासँगको

गृहमन्त्री रमेश लेखक भोलि जनकपुर आउँदै

जकपुरधाम, ५ भदौं । गृहमन्त्री रमेश लेखक भोलि (बिहीबार) बिहानै मधेश प्रदेशको राजधानी जनकपुरधाम आउने कार्यक्रम रहेको छ । गृहमन्त्री लेखकको धनुषा र सिरहा जिल्लाको विभिन्न स्थानहरुमा भ्रमण गर्ने पूर्व

५ वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त देश बनाउने जय साहको घोषणा

काठमाडौं, ५ भदौ । लामो समयदेखि अमेरिकामा बस्दै आएका युवा व्यवसायी तथा नेपाललाई विश्व गुरू बनाउने अभियानमा जुटेका जय साहले आगामी ५ वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त बनाउने घोषणा गरेका छन् ।

सरकारले नै मानव तस्करीको काम गरिरहेको प्रभु साहको गम्भीर आरोप

रौतहट, ५ भदौ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पुर्वमन्त्री प्रभु साहले वैदेशिक रोजगारका ठगहरुलाई सरकारले संरक्षण गरेको गम्भीर आरोप लगाएका छन् । गृहजिल्लामा रहेका अध्यक्ष साहले सरकारले

कांग्रेस नेता श्रेष्ठसँग अरुणिमा लम्सालले गरिन् विवाह

काठमाडौं, ५ भदौ । लामो समयदेखि अमेरिकामा बस्दै आएकी नायिका अरुणिमा लम्सालले विवाह गरेकी छिन् । पहिलो पतिसँग सम्बन्धविच्छेद गरेर बसेकी लम्सालले हालै नेपाल आएर दोस्रो विवाह गरेकी हुन् ।

समिक्षा अधिकारीको नयाँ गीत ‘के हेरेको टुलुटुलु’ सार्वजनिक

काठमाडौं, ५ भदौ । लोकप्रिय गायिका समिक्षा अधिकारीको नयाँ गीत ‘के हेरेको टुलुटुलु’ को भिडिओ सार्वजनिक भएको छ । नेत्र अर्यालको शब्द, रचना र खेम सेञ्चुरीको संगित रहेको गीतमा नायकद्धय