Logo

ReportersNepal-2

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चिनियाँ राजदूत छन् सोङको भेटवार्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ भदौ । नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्ले राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसँग भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित् राष्ट्रियसभाका अध्यक्षको कार्यालयमा भएको भेटवार्तामा नेपाल

विस्तृत पढ्नुहोस
सहकारी प्रकरणमा भदौ ७ गते समितिमा बयानको लागि बोलाईएको रविको खुलासा

काठमाडौं, ५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा सांसद सूर्य थापाको नेतृत्वमा गठित संसदीय छानबिन विशेष समितिले बयानका लागि बोलाएको जनाएका

मुकुललाई पार्टीबाट लखेटेरै छाड्नेमा रवि लामिछाने दृढ, आज २४ घण्टे स्पष्टीकरण सोधियो

काठमाडौं, ५ भदौ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्वमहामन्त्री मुकुल ढकाललाई फेरि स्पष्टीप्करण सोधेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीबाट किन निश्काषन नगर्ने

देउवाले भने : माओवादी र माधव नेपाललाई पनि साथमै लिएर जाने हो

काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गर्दा माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई पनि विश्वासमा लिएर गर्ने स्पष्ट

प्रचण्डजी तयार भएको नयाँ यात्रा सुरू हुन्थ्यो : शंकर पोखरेल

काठमाडौं, ४ भदो । प्रमुख सत्तारूढ दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय सहमतिको सरकार बनाउनको लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नमानेको खुलासा गरेका छन् । कांग्रेस र

प्रभु साहले किन दिए मधेशका सबै विद्यालय बन्द गर्ने चेतावनी ?

रौतहट, ४ भदौ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले मधेसमा विधार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे सम्पूर्ण विद्यालयहरु बन्द गर्ने चेतावनी दिएका छन् । रौतहटको

कमल थापा चन्दको निवासमा, भ्रष्टतन्त्र र शासकको अन्त्यको लागि राष्ट्रवादी आन्दोलनको आवश्यकत्ता

काठमाडौं, ४ भदौ । राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दसँग भेटवार्ता गरेका छन् । चन्दलाई भेट्नको लागि थापा आज उनकै निवासमा पुगेको जनाईएको

ट्रम्पसँग सरकारमा सहकार्य गर्ने इलोन मस्कको चाहना

काठमाडौं, ४ भदौ । इलोन मस्कले डोनाल्ड ट्रम्पको नेतृत्वमा सरकार बने आफूले पनि सहभागी जनाउने चाहना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल एक्समा मस्कले लेखेका छन–‘आई एम विलिङ टु सर्भ

चन्द्रसिंह कार्कीको निधनको खबरले अत्यन्त दुखित् बनाएको छ : प्रचण्ड

काठमाडौं, ४ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सुर्खेतबाट नेपालगञ्ज जाँदै गर्दा गाडी दुर्घटनामा परि हुम्ला सर्केगाड गाउँपालिका उपाध्यक्ष तथा हाम्रो पार्टीका कर्णाली प्रदेश

२२ दिनमै फिल्म ‘कार्साङ’को छायांकन सकियो

काठमाडौं । फिल्म ‘कार्साङ’को छायांकन सकिएको छ । यम शेर्पाले निर्देशनमा निर्माण भएको फिल्मको छायांकन २२ दिन लगाएर पुरा गरको हो । फिल्मको सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा

परराष्ट्रमन्त्री डा.राणाको भ्रमणले नेपाल-भारत द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाएको भारतीय पक्षको दाबी

काठमाडौं, ३ भदौ । भारतका विदेशमन्त्री डा. एश जयशंकरको निमन्त्रणामा नेपालकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा यही भदौ २–६ गतेसम्म भारतको औपचारिक भ्रमणमा छिन् । दुवै देशका परराष्ट्रमन्त्रीले भारत–नेपाल द्विपक्षीय

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं, ३ भदौ । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेकी छिन् । भेटवार्ताको क्रममा उनले मोदीलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको