Logo

रिपोर्टर्स नेपाल

सरकार फेरिएसँगै ९७ अंकले बढ्यो नेप्से

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ साउन । शेयर बजारमा आज भारी अंकले बढेको छ । नयाँ प्रधानमन्त्री शेरबहादुर देउवा भएसँगै शेयर बजार ९७ दशमलव २१ प्रतिशतले बढेर २९

विस्तृत पढ्नुहोस
भारतमा हालसम्म ४० करोड डोज कोरोनाविरुद्धको खोपको प्रयोग

एजेन्सी, ३ साउन । भारतले कोरोना भाइरसविरुद्धको खोपमा नयाँ रेकर्ड बनाएको छ । त्यहाँ हालसम्म ४० करोड भन्दा बढी डोज खोप लगाइएको तथ्यांक छ । भारतको स्वास्थ्य मन्त्रालयको आंकडा अनुसार

एकनाले भरुवा बन्दुक सहित पक्राउ

पाँचथर, ३ असार । एकनाले भरुवा बन्दुक सहित एकजना पक्राउ परेका छन् । फिदिम नगरपालिका ९ लुङफाबुङस्थित गोरेटो बाटो बस्ने ३० वर्षीय शुक्रराज राईलाई १ थान एकनाले भरुवा बन्दुक सहित

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

उदयपुर, ३ साउन । जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रौतामाई गाउँपालिका ७ रानीबास बस्ने २८ वर्षीय निर्जल केप्छाक्री

कुटपिट गरी दाईको हत्या गर्ने भाई पक्राउ

काभ्रे, ३ असार । कुटपिट गरी हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै बाबु ७० वर्षीय कमान सिंह तामाङलाई कुटपिट गरी हत्या गरेको अभियोगमा भुम्लु गाउँपालिका

प्रहरीलाई हातपात गर्ने युवक पक्राउ

भक्तपुर, ३ साउन । प्रहरीलाई हातपात गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । सूर्यबिनायक नगरपालिका ८ जगातीमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा भक्तपुर जगाती बस्ने २७ वर्षीय राजन

ट्राफिक नियन्त्रण तालिम सुरु

काठमाडौं, ३ असार । ट्राफिक नियन्त्रण तालिम सुरु भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा १४०औं समूहको ट्राफिक नियन्त्रण तालिम शुरु भएको हो

काठमाडौंबाट १८ जुवाडे पक्राउ

काठमाडौं, ३ साउन । तास खेलिरहेको अवस्थामा १८ जना पक्राउ परेका छन् । काठमाडौं २१ भोटेवहाल डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका ३ घर भएका ४३ वर्षीय राज कुमार नगरकोटीको

निक भन्दा पहिला प्रियंकाको जिन्दगीमा आएका यी ६ पुरुष

एजेन्सी, ३ साउन । बलिउड अभिनेत्री प्रियंका चोपडालाई विवाह गर्नु अगाडी उनका पति निक जोनस ८ महिलासँग प्रेम सम्बन्धमा रहेका थिए । निकलाई टक्कर दिदै प्रियंकाको जीवनमा पनि निक भन्दा

अमेरिका पछि ब्राजिलमा ५ लाख ४१ हजार कोरोना संक्रमितको मृत्यु

एजेन्सी, ३ साउन । संसारभर कोरोना भाइरसको महामारी फैलिएको बेला अमेरिका पछि ब्राजिलमा संक्रमितको धेरै मृत्यु भएको छ । हालसम्म ब्राजिलमा १ करोड ९३ लाख ४२ हजार ४४८ कोरोना संक्रमितको

विश्वभर कोरोना संक्रमितको संख्या १९ करोड नाघ्यो, मृत्यु हुनेको संख्या ४१ लाख नजिक

एजेन्सी, ३ साउन । विश्वका धेरै देशहरु कोभिड–१९ ले आक्रान्त बनेका छन् । हालसम्म सबैभन्दा धेरै अमेरिकामा कोरोना संक्रतिको मृत्यु भएको छ । विश्वभर १९ करोड ७ लाख ९९ हजार

सांग्रिला डेभलपमेन्ट बैंकको ९ प्रतिशत ब्याजदरको ऋणपत्र बाँडफाँट

काठमाडौं, ३ साउन । सांग्रिला डेभलपमेन्ट बैंकले असार ६ गतेदेखि १० वर्षे अवधिको जारी गरेको ऋणपत्र बाँडफाँट तथा रकम फिर्ता गरेको छ । बैंकले ७५ करोड रुपैयाँ बराबरको ७ लाख