Logo

रिपोर्टर्स नेपाल

निषेधाज्ञा उल्लंघन गर्ने २९ सय १७ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ असार । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ९ सय १७ वटा सवारी साधनलाई

विस्तृत पढ्नुहोस
खैरो हेरोईनसहित पक्राउ

भक्तपुर, ७ असार । अवैध लागूऔषध सहित एक व्यक्रि पक्राउ परेका छन् । मध्यपुर थिमी नगरपालिका १ लोकन्थलीस्थित सडकबाट अवैध लागूऔषध सहित सोही ठाउँ डेरा गरी बस्ने सुनसरी दुहवी नगरपालिका

विद्यार्थीलाई यौनदुर्व्यवहार गर्ने शिक्षक पक्राउ

मनाङ, ७ असार । यौन दुर्व्यवहार गरेको अभियोगमा शिक्षक पक्राउ परेका छन् । नार्पाभूमी गाउँपालिका १ नार गाँउस्थित नार आधारभूत विद्यालयमा युकेजि र प्ले ग्रुपका अध्ययनरत छात्राहरुलाई यौन दुर्व्यवहार गरेको

आफ्नै घरमा राखेको मोटरसाइकल चोरी गरी लैजादै गर्दा…

सुनसरी, ७ असार । मोटरसाइकल चोरी गरी लैजादै गरेको अवस्थामा १ जना पक्राउ परेका छन् । कोशी गाउँपालिका १ बस्ने विक्रम साहको आफ्नै घरमा राखेको बा.९० प ७७९३ नम्बरको मोटरसाइकल

भैसी चोरी गरी लैजादै गरेको अवस्थामा एकजना पक्राउ

सुनसरी, ७ असार । भैसी चोरी गरी लैजादै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । सुनसरी ईनरुवा नगरपालिका ९ बविया बस्ने रामरुप खत्वेको घरबाट भैसी र पाडा चोरी गरी लैजादै

६ वर्षीया बालिका बलात्कार गर्ने ५५ वर्षीय पुरुष पक्राउ

तनहुँ, ७ असार । ६ वर्षीया बालिका बलात्कार गर्ने ५५ वर्षीय पुरुष पक्राउ परेका छन् । ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ब्याँस नगरपालिका ९ झिनुवाटार बस्ने ५५ वर्षीय

किशोरीलाई गेष्ट हाउसमा बलात्कार गर्ने पक्राउ

काठमाडौं, ७ असार । जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काभ्रे, धुलिखेल नगरपालिका ८ घर भएका २३ वर्षीय जयराम

भारतीय राजदूतावासद्वारा सातौ अन्तराष्ट्रिय योग दिवसको आयोजना

काठमाडौ., ७ असार । काठमाडौंस्थित भारतीय राजदूतावासले आज  भर्चुअल माध्यममार्फत सातौं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना गरेको छ । कोभिड–१९ महामारीबीच मनाइएको यस पटकको योग दिवसको नारा “घर घरमा योग” रहेको

मेलम्चीमा भत्किएका संरचना पुनःनिर्माण गर्न करिश्माको एक लाख सहयोग

काठमाडौं, ७ असार । सिन्धुपाल्चोकको इन्द्रावती नदीले भत्काएको संरचना पुननिर्माणको लागि नायिका करिश्मा मानन्धरले १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी छिन् । सरकारले अभिनेता कृष्ण मल्लको संयोजनमा सहयोग जुटाउन

बाढीपीडितलाई मलम लगाउन वर्षाको ‘मेलम्ची राहत अभियान’

काठमाडौं, ७ असार । लगातार अविरल वर्षाको कारण आएको ठुलो बाढीले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा धेरै क्षति पुगेको छ । बाढीले गर्दा सयौ मानिसहरु बेघर भएका छन् । हजारौको सपना

चेम्वरद्धारा बाढीपीडितहरुको लागि राहत सामाग्री हस्तान्तरण

काठमाडौं, ७ असार । नेपाल चेम्वर अफ कमर्सले सिन्धुपाल्चोक र मनाङ जिल्लाका बाढी पीडित परिवारलाई खाद्यान्न हस्तान्तरण गरेको छ । कमर्सले बाढी पीडितहरुको लागि त्रिपाल, चामल नून,चिउरा, मस्यौरा तथा दाल

अबदेखि एनआईसी बैंकको नयाँ कार्ड लिन अनलाइनबाटै आवेदन दिन पाइने

काठमाडौं, ७ असार । अबदेखि एनआईसी एशिया बैंक लिमिटेडको ग्राहकले डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाईनबाटै नयाँ कार्डको लागि आवेदन दिन सक्ने भएका छन् । बैंकले ग्राहकहरूलाई कोरोना भाइरसको यस