Logo

रिपोर्टर्स नेपाल

आँचल शर्मा लेख्छिन्ः ‘सबैको सपना मेलम्चीले बगाएको छ’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ असार । नायिका आँचल शर्माको टोलीले सिन्धुपाल्चोकको मेलम्चीमा मंगलबार गएको बाढी पहिरो पिडित ५० परिवारलाई राहत सामाग्री वितरण गरेको छ । राहत वितरणको

विस्तृत पढ्नुहोस
बैंकिङ कसूर मुद्दाका फरार प्रतिबादी पक्राउ

ललितपुर, ३ असार । वैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बिहीबार पक्राउ परेका छन् । वैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गोदावरी नगरपालिका–१२ ठेचो बस्ने ४० वर्षीय हिरा महर्जनलाई प्रहरीले पक्राउ गरेको

जबरजस्ती करणी गरेको अभियोगमा तामाङ पक्राउ

नुवाकोट, ४ असार । जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बीस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पञ्चकन्या गाउँपालिका–३ स्यान्ताङडाँडा बस्ने ४५ वर्षीय कृष्ण बहादुर तामाङ

किर्तिपुरबाट ४ जुवाडे पक्राउ

काठमाडौं, ४ असार । तास खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन् । कीर्तिपुर नगरपालिका–३ ढाल्पा सुन्दरबस्तीस्थित जोन लामाको डेरामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५६ वर्षीय दिपक कुमार

बाढी पहिरोबाट ३ जनाको मृत्यु

काठमाडौं, ४ असार । अविरल वर्षाका कारण पहिरो जाँदा कालिकोट र डोटीमा ३ जनाको मृत्यु भएको छ भने सल्यान, दैलेख, हुम्ला, सुर्खेत, तनहुँ, पाल्पा, स्याङजा र गोरखाका विभिन्न स्थानमा सडक

लुकाई ल्याएको ५४ क्युफिट काठ सहित २ जना पक्राउ

मकवानपुर ४ असार । लुकाई ल्याएको ५४ क्युफिट काठ सहित २ जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका–११ तिनताप्केस्थित सडकबाट प्रदेश ३–०३–००१ ख ०१३२ नम्बरको मिनिटाटा गाडीमा लुकाई ल्याएको ५४

आज यी स्थानमा खतरा, सतर्कता अपनाउन आग्रह

काठमाडौं, ४ असार । आज देशभर आंसिक देखि सामान्य बदली हुने जल तथा मौसम विज्ञान विभाग पुर्वानुमान महाशाखाले जनाएको छ । विभागको अनुसार हाल आज बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी

काठमाडौं उपत्यकामा यस्तो छ संक्रमितको अवस्था

काठमाडौं, ४ असार । नेपालका सबै जिल्लामा कोरोना संक्रमित रहेका छन् । सबैभन्दा बढी संक्रमितको संख्या बाग्मती प्रदेशमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा बिहीबार २६ सय ७ जना

ब्राजिलमा कोरोनाबाट ४ लाखको मृत्यु

एजेन्सी, ४ असार । कोरोना भाइरसले विश्वभर आतंक मच्चाइरहेको बेला ब्राजिल पनि अछुतो छैन् । ब्राजिलमा हालसम्म ४ लाख ९६ हजार १७२ जनाको मृत्यु भइसहेको छ । त्यस्तै, हालसम्म १

अमेरिकामा हालसम्म २ करोड ८६ लाख कोरोना संक्रमणमुक्त

काठमाडौं, ४ असार । पछिल्लो समयमा विश्वमा कोरोना भाइरसले आतंक मच्चाइरहेको छ । लाखौ निर्दोष मानिसहरुले संक्रमणबाट ज्यान गुमाइसकेका छन् । अमेरिकामा हालसम्म ६ लाख १६ हजार ४४० जनाको कोरोना

कोरोना महामारी प्रभावित क्षेत्रलाई विश्व बैंकले १७ अर्ब सहयोग गर्ने

काठमाडौं, ४ असार । विश्व बैंकले कोरोना महामारीबाट प्रभावित क्षेत्रको पुनस्र्थापनाका लागि करिब १७ अर्ब रुपैयाँ बराबरको सहायताको घोषणा गरेको छ । बैंकले महामारीबाट सबैभन्दा जोखिम क्षेत्रको सुरक्षा र दिगो

जि.पि कोइराला अध्ययन केन्द्रका अध्यक्ष रायमाझीको पहलमा मलँगवा अस्पताललाई १० लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं, ४ असार । देश कोरोना महामारीको गम्भीर परिस्थितिबाट गुज्रिरहेको बेला जि.पि कोइराला अध्ययन केन्द्रका अध्यक्ष मनिष रायमाझी निरन्तर सहयोगमा जुटिरहेका छन् । अध्यक्ष रायमाझीको पहलमा खाल्ड्सा एण्ड इन्टरनेसनलको सहयोगमा