Logo

रिपोर्टर्स नेपाल

काजोलले यसकारण गोविन्दासँग काम नगर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २० माघ । बलिउड अभिनेत्री काजोलले आफ्नो फिल्मी करिअरमा धेरै कलाकारसँग काम गरेकी छिन् । तर काजोलले आजसम्म गोविन्दासँग काम गरेकी छैनन् । भर्खरै

विस्तृत पढ्नुहोस
आफुमाथि कुटपिट भएको भन्दै प्रहरीकोमा पुगिन् नायिका सुष्मा कार्की

काठमाडौं, २० माघ । फिल्मका नायक नायिकाहरु चर्चामा आउनु नौलो कुरा होइन् । जस्तोसुकै कारणले पनि फिल्मका कलाकारहरु चर्चामा आउन चाहान्छन् । नायिका सुष्मा कार्की फेरी चर्चामा आएकी छिन् ।

आज सुनको मुल्य स्थिर, चाँदीको मुल्य घट्यो

काठमाडौं, २० माघ । नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेकोे छ । सोमबार सुनको मुल्य तोलामा ५०० रुपैयाँले बृद्धि भएको थियो । आज छापावाला सुन प्रतितोला ९२ हजार ६००

सिङ्गटी हाइड्रोपावरको शेयर हाल्ने समयावधि थप

दोलखा, २० माघ । दोलखाको कालिन्चोक र विगु गाउँपालिकामा निर्माण भइरहेको सिङ्गटी हाइड्रो पावरले प्रभावित क्षेत्रका स्थानीयवासीलाई जारी गरेको शेयर हाल्ने समयावधि थप गरेको छ । सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले

ओली ज्ञानेन्द्रपथमा रहेको सिंहको आरोप

काठमाडौं, १९ माघ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्रपथमा रहेको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित विरोध सभामा बोल्दै उनले संसदमा विश्वासको मत लिने आँट

कामना सेवा बैंकको ऋणपत्र माघ २२ गतेबाट निष्कासन हुँदै

काठमाडौं, १९ माघ । कामना सेवा विकास बैंक लिमिटेडले १ अर्ब बराबरको ऋणपत्र बिक्रि खुल्ला गर्ने भएको छ । बैंकले माघ २२ गते खुल्ला गर्ने १ हजार प्रति ऋणपत्रका दरले

प्राइम लाइफको मुनाफा १९ करोड ३६ लाख

काठमाडौं, १९ माघ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दोस्रो त्रैमाससम्ममा १९ करोड ३६ लाख ५७ हजार नाफा आर्जन गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा गरेको यो नाफा

मेरो माइक्रोफाइनान्सको दोस्रो त्रैमाससम्ममा ७१.६३ प्रतिशत मुनाफा

काठमाडौं, १९ माघ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार संस्थाले १४ करोड ७ लाख ३२ हजार खुद

नागरिक लगानी कोषको हकप्रद शेयरमा आजसम्म आवेदन दिन पाइने

काठमाडौं, १९ माघ । नागरिक लगानी कोषले पुस २८ गते निष्कासन गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता अर्थात

राष्ट्रिय बीमा कम्पनी र विशाल बजारको शेयर कारोबार रोक्का

काठमाडौं, १९ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले राष्ट्रिय बीमा कम्पनी र विशाल बजार कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेका अनुसार दुई कम्पनीहरुले धितोपत्र सुचीकरण विनियमवली २०७५

२४८९ संक्रमित उपचाररत, क्वारेन्टिनमा बस्नेको सख्या ९७

काठमाडौं, १९ माघ । हालसम्म कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०२९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या शुन्य रहेको छ । २४ घन्टामा

आज १ सय ५९ संक्रमित थप

काठमाडौं, १९ माघ । नेपालमा कोरोना भाइरसका आज १ सय ५९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७१ हजार १ सय १८ पुगेको आज स्वास्थ्य