Logo

रिपोर्टर्स नेपाल

नेपालकै पहिलो पटक क्याल्सियम भरिएको मुटुको नशाको बिनाशल्यक्रिया उपचार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाण्डौ, १४ माघ । मुटुको नशामा अधिक क्याल्सियम भरिएर समस्यामा परेका बिरामीहरुको बिना चिरफार उपचार हुने अत्याधुनिक प्रविधि नेपालमै सुरु भएको छ । मुटु रोगको

विस्तृत पढ्नुहोस
सुर्या लाइफको नगद लाभांश शेयरधनीको खातामा जम्मा

काठमाडौं, १४ माघ । आफ्ना शेयरधनीहरुको बैंक खातामा सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नगद लाभांश जम्मा गर्न सुरु गरेको छ । साधारण सभाले पारित गरेको ८ प्रतिशत लाभांश शेयरधनीको बैंक

ब्याज आम्दानी घटेपनि सनराइज बैंक नाफामा

काठमाडौं, १४ माघ । सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सामान्य रुपमा नाफा कमाएको छ । वित्तीय विवरण अनुसार बैकले ९४ करोड ९४ लाख रुपैयाँ नाफा गरेको हो

कामना सेवाले ऋणपत्र जारी गदै

काठमाडौं, १४ माघ । कामना सेवा विकास बैंकले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले माघ २२ गतेबाट निष्कासन गर्ने ऋणपत्र १ अर्ब रुपैयाँ बराबरको भएको जनाएको छ । बैंकले

सानिमा बैंकको त्रैमासमा नाफा घट्यो

काठमाडौं, १४ माघ । सानिमा बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा अघिल्लो वर्षको तुलनामा ७ प्रतिशतले नाफा कम भएको छ । यो वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ६ करोड

बुद्वभुमि नेपालद्वारा बोर्डमा आईपीओ निष्कासन गर्न अनुमति माग

काठमाडौं, १४ माघ । बुद्ध भुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डमा आईपीओ बिक्रि गर्न अनुमति माग गर्दै निवेदन दिएको छ । १२ करोड बराबरको १२ लाख आईपीओ आयोजना

प्रभु बैंकको खुद नाफा ४० प्रतिशत

काठमाडौं, १४ माघ । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४० प्रतिशत नाफा कमाएको छ । गएको वर्ष पुस महिनासम्ममा बैंकले १ अर्ब ८ करोड नाफा गरेको थियो

नेपाल लाइफको शेयरमुल्य समायोजन

काठमाडौं, १४ माघ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बोनस शेयर मुल्य समायोजन गरेको छ । नेप्सेले इन्स्योरेन्सको अन्तिम कारोबार भएको शेयर मुल्य २८ सय

६ महिनामै बैकहरुले गरे ९ अर्ब नाफा

काठमाडौं, १४ माघ । कोरोना महामारीबीच पनि बैंकहरुले ठुलो मुनाफा गरेका छन् । विभिन्न बैंकहरुले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरण अनुसार,

बहुबिवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

झापा, १४ माघ । बहुबिवाह मुद्दाका फरार प्रतिवादी २ जना पक्राउ परेका छन् । बहुविवाह मुद्दाका फरार २ जना प्रतिवादीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा दमक नगरपालिका–५

लागूऔषध सहित पक्राउ

काठमाडौं, १४ माघ । अवैध लागूऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–१२ चार बाहिनी रोडटोलबाट १ ग्राम ८ सय २० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने

ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित पक्राउ

झापा, १४ माघ । ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित एकजना पक्राउ परेका छन् । ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित वस्तुहरु दमकका जितेन्द्र साहलाई शनिबार