काठमाडौं, १३ बैशाख । त्रिभुवन विश्वविद्यालयका पुर्वनिर्धारीत परिक्षाहरु स्थगित भएका छन् । आज सुचना जारी गर्दै कोरोनाको कारण त्रिविका सम्पुर्ण वार्षिक र सेमेष्टरका परीक्षाहरु स्थगित
काठमाडौं, १३ बैशाख । कोरोना सङ्क्रमण तीव्र बनेपछि उच्च जोखिममा रहेको काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउने विषयमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी छलफलमा जुटेका छन् । तीनै
काठमाडौं, १३ बैशाख । नेपाल इन्भेष्टमेन्ट बैंकले ‘एनआईबिएल समृद्वि फण्ड १’ सफलतापुर्वक संचालन गरेपछि म्युर्चुअल फण्ड अन्तर्गत ‘एनआईबिएल समृद्वि फण्ड २’ संचालन गर्ने अनु्मति पाएको छ । सामुहिक लगानी कोष
सप्तरी १३ बैशाख । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको सरकारी निर्णय अवज्ञा गर्ने राजविराजका निजी विद्यालयका ११ सञ्चालक एवम् प्रिन्सिपललाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । अनुगमनमा निस्किएको
काठमाडौं, १३ बैशाख । नयाँ भेरियन्टसहितको कोरोनाको सङ्क्रमण फैलिएका बेला रोगबाट बच्न आयुर्वेदिक गुण युक्त वनस्पति गुर्जोका परिकार सेवन गर्नेको सङ्ख्या बढ्न थालेको छ । कोरोना पोजेटिभ भएकाले पनि गुर्जोका
चितवन, १३ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले रहरले शिक्षण संस्था बन्द नगरिएको बताएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको मङ्गलबार हुने दीक्षान्त समारोहमा सहभागी हुन आज
काठमाडौं, १३ बैशाख । आज शेयरबजारमा ६५.५८ अंकले ओरालो लागेको छ । सोमबार २.५५ प्रतिशतले नेप्से घटेर २५ सय ६ दशमलव ६१ विन्दुमा रोकिएको हो । आज सबैभन्दा धेरै अपर
काठमाडौं, १३ बैशाख । आज शेयरबजारमा ६५.५८ अंकले गिरावट आएको छ । साताको कारोबारको दोस्रो दिन आज २.५५ प्रतिशतले नेप्से घटेर २५ सय ६ दशमलव ६१ विन्दुमा रोकिएको हो ।
नवलपरासी(पूर्व), १३ । तास खेलिरहेको अवस्थामा ९ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गैंडाकोट नगरपालिका–१६ बेल्डिया बस्ने डिलाराज लामिछानेको घरमा जुवातास खेलिरहेको अवस्थामा लामिछाने समेत ९ जनालाई आइतबार
गण्डकी, १३ बैशाख । गण्डकी प्रदेशमा आज चार कोरोना संक्रमितको मुत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीका १, स्यांङ्जाका १ र पोखराका २ जना छन् । आज मृत्यु भएका स्याङ्जा
मनाङ, १३ बैशाख । कोरोना माहामारीले निम्ताएको अर्थ सङ्कट टार्न हिमाली जिल्लामा यार्सगुम्बा सङ्कलन शुरुआत हुने भएको छ । लामो समयसम्म कोरोनाले थलिएको अर्थतन्त्रलाई उकास्न कठिन भएको र अमूल्य जडिबुटीलाई
काठमाडौं, १३ बैशाख । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कोभिड–१९ को दोस्रो लहरबाट सिर्जित हुन सक्ने समस्या तथा चुनौतीलाई दृष्टिगत गरी यसको नियन्त्रणका लागि चाल्नुपर्ने कदम तथा प्रभावकारी व्यवस्थापनमा प्रहरी