Logo

रिपोर्टर्स नेपाल

सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

-रिपोर्टर्स नेपाल/संवाददाता

सर्लाही, १३ माघ । भारतसँग खुला सिमाना रहेका तराईका जिल्लाहरुको सीमानाका लामो समयदेखि नखुल्दा स्थानीयवासी चोरबाटो तथा पुलमुनिको र खोलाको बाटो प्रयोग गर्न थालेका छन्

विस्तृत पढ्नुहोस
कोरियामा ‘आमाको तासफोटो’ र ‘छकालै’ लोकार्पित

कोरिया, १३ माघ । कोरियामा काम गर्दै बचेको समयमा साहित्य सिर्जनामा रमाउने कवि सुष्मा रानाहँमाको नयाँ कविता कृति आमाको तासफोटो र दीपा मेवाहाङ राईको संयुक्त कथा सङ्ग्र्रह छकालै गत आइतबार

उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’ परिचालन गरिदै

काठमाडौं, १३ माघ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउन नेपाल स्काउटका स्वयंसेवक परिचालन गरिने भएको छ । काठमाडौँको बढी भीडभाड हुने स्थानमा यातायातका साधन सहजरुपमा सञ्चालन गर्ने लक्ष्यसहित स्काउटका

अलैँचीमा लगानीे गरेकामा पछुताउँदै कृषक

ताप्लेजुङ, १३ माघ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ का खगेन्द्र लिम्बूले मलेसियाबाट नै गाउँको अलैँची बगानमा रु आठ लाखमा ८ वर्षका लागि बन्दकी लगाएका थिए । अहिले त्यही अलैँची बगानमा

हुम्लाका विद्यालयमा माघ १५ बाट पढाई सुचारु हुने

हुम्ला, १३ माघ । हिमाली जिल्ला हुम्लाका सबै निजी तथा सामुदायिक विद्यालय यही माघ १५ गतेबाट सञ्चालनमा आउने भएका छन् । तीनवटा गाउँपालिका रहेका हुम्लामा ७७ सामुदायिक तथा निजी विद्यालय

जाडो फाइबरका सिरक–डस्ना बिक्री वृद्धि

दमक,१३ माघ । जाडो बढेसँगै जाडोका लागि चाहिने लत्ताकपडा र सिरक डसनाको बिक्री बढ्दै गएको छ । गएको पुस अन्तिम सातादेखि जाडो बढेपछि झापाको दमकसहित जिल्लाभित्र साना तथा ठूला बजारमा जाडोका

एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित

काठमाडौं, १३ माघ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को महाधिवेशनबाट सङ्घको संशोधित विधान र आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको छ । विशेष महाधिवेशनमा सङ्घको वार्षिक प्रतिवेदन महासचिव डा हेमराज शर्मा,

वन समूहले काठ दाउरा बाड्न नसक्दा जनजीवन प्रभावित

कावासोती, १३ माघ । विगत केही दिनदेखि चिसो ह्वात्तै बढेको छ । शीतलहर र हुस्सुका कारण जनजीवन प्रभावित बनेको छ । बालबालिका, ज्येष्ठ नागरिक तथा अशक्त नागरिक बढी प्रभावित बनेका

दुर्घटनामा दुईको मृत्यु

चितवन, १३ माघ । पूर्वपश्चिम राजमार्गको रत्ननगरमा बसले मोटरसाईकलाई ठक्कँर दिँदा दुई जनाको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोलुखुम्बुको टापटिङका २४ वर्षीय अनिल मगर र

वामपन्थी नेता कुँवरको निधन

चितवन, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक गुरु पुराना वामपन्थी नेता खम्बासिंह कुँवरको निधन भएको छ । मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला,

१७१ भायल कोभिड भ्याक्सिन तनहुँमा आइपुग्यो

तनहुँ, १३ माघ । कोभिड–१९ विरुद्धको १७१ भायल खोप तनहुँमा आइपुगेको छ । भारत सरकारले सहयोगस्वरुप नेपाल सरकारलाई केही दिन अगाडि कोरोना भाइरसको दश लाख मात्रा खोप उपलब्ध गराएको थियो

पत्रकार महासङ्घका ६ पूर्वाध्यक्ष पुरस्कृत

दमौली, १३ माघ । नेपाल पत्रकार महासङ्घ तनहुँका ६ पूर्वाध्यक्ष पुरस्कृत भएका छन् । शाखाको आज आयोजित बाह्रौँ साधारणसभाका अवसरमा महासङ्घमा स्थापित ‘सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार’, ‘टीकानिधि ढुङ्गाना पत्रकारिता