Logo

रिपोर्टर्स नेपाल

स्वच्छ र मर्यादित पत्रकारिताका लागि आचारसंहिता

-रिपोर्टर्स नेपाल/संवाददाता

‘विराटनगर, १० बैशाख । स्वच्छ र मर्यादित पत्रकारिता’का लागि पत्रकार आचारसंहिता सबैले पालना गर्नुपर्ने सहभागीले जोड दिएका छन् । पत्रकारितालाई थप विश्वसनीयता बनाउन आचारसंहिता नै

विस्तृत पढ्नुहोस
ताप्लेजुङको घुन्सा गाउँमा हिमपातले विद्यार्थी प्रभावित

ताप्लेजुङ, १० बैशाख । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँमा शुक्रबार बिहान हिमपात भएसँगै घुन्सा आधारभूत विद्यालयको विद्यार्थी चिसोले प्रभावित हुन पुगेका छन् । समुन्द्र सतहदेखि तीन हजार ५०० मिटर उच्चाइमा

बेष्ट फाइनान्सको २४ औं साधारण सभा बैशाख ३१ गते, बुक क्लोज कहिले ?

काठमाडौं, १० बैशाख । बेष्ट फाइनान्स कम्पनीले २४ औं साधारण सभा बैशाख ३१ गते बोलाएको छ । फाइनान्सले कमलादीस्थित आफ्नै प्रधानकार्यालयमा २४ साधारण सभा गर्ने भएको हो । सभा प्रयोजनार्थ

मेगा बैंक र सांग्रिला एग्रो प्राइभेटबीच सम्झौता

काठमाडौँ, १० बैशाख । कृषि क्षेत्रमा डिजिटल बैंकिङलाई प्रबद्र्धन गर्ने उद्देश्यले मेगा बैंक नेपाल लिमिटेड र सांग्रिला एग्रो प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत

पार्टीमा एकताको सम्भावना क्षीण हुँदैः वरिष्ठ नेता नेपाल

जनकपुरधाम, १० बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताएका छन् । सो पार्टीको धनुषा जिल्ला कार्य समितिद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार

एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमा ‘Customer Care’ सेवा उपलब्ध

काठमाडौं । डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस एन आई सी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मा सहज

उपत्यका बाहिर पहिलो पटक पोखरामा अत्याधुनिक सीटी स्क्यान सेवा

पोखरा । उपत्यका बाहिर गण्डकी प्रदेशमा पहिलो पटक २५६ स्लाइसको सीटी स्क्यानको सुविधा विधिवत् रुपमा सञ्चालनमा आएको छ । पोखरा र गण्डकी प्रदेशका विरामीहरुलाई सहज र सुलभ गुणस्तरीय र सस्तो

‘कोरोना कहरले सबै क्षेत्र अस्तव्यस्त’

महेन्द्रनगर, १० बैशाख । स्वास्थ्य कार्यालय कञ्चनपुरले गत चैतको पहिलो सातादेखि यहाँको गड्डाचौकी नाकामा स्वास्थ्यकर्मीको टोली परिचालन गरी भारतबाट स्वदेश फर्किनेको कोरोनाको नमूना परीक्षण थाल्यो । लामो समयदेखि भारतको विभिन्न

पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

कैलाली, १० बैशाख । कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोशित आफन्तले लम्कीचुहा नगरपालिकाअन्तर्गतको पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । मृतकका परिवारलाई क्षतिपूर्ति तथा दोषीलाई कारवाहीको माग गर्दै शुक्रबार

टीकापुर नगरपालिकामा सम्झौता सकिए पनि काम सकिएन

कैलालाी, १० बैशाख । कैलालीको टीकापुर नगरपालिका–१ को जमरा पुलदेखि बसपार्कसम्मको छ लेन सडक बन्दाबन्दी र विद्युत् पोल नसार्दा निर्माण कम्पनीले सडक निर्माण आधासमेत गर्न सकेको छैन । टीकापुर–१ जमरा

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई द फर्न रेसिडेन्सी होटल चितवनमा विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन होटल चितवन प्रा. लि.(द फर्न रेसिडेन्सी)/Hotel Chitwan Pvt. Ltd ( The Fern Residency

स्वास्थ्य मापदण्ड पालना गर्न चितवन प्रशासनको आग्रह

चितवन, १० बैशाख । जिल्ला प्रशासन कार्यालयले सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ । बिहीबार एक सूचना जारी गरी कोरोनाका कहरका कारण मापदण्ड पालना गर्न