Logo

रिपोर्टर्स नेपाल

दाङमा आगो ताप्दा बालिकाको जलेर मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

दाङ, ७ बैशाख । आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा एक वर्षकी बालिकाको जलेर मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन् । घाइते

विस्तृत पढ्नुहोस
गोरखामा कोरोनाबाट पुरुषको मृत्यु

गोरखा, ७ बैशाख । गोरखा नगरपालिका–१४ का एक पुरुषको कोरोना सङ्क्रणमबाट आज मृत्यु भएको छ । भारतबाट फर्किएका ५५ वर्षीय ती पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा कोरोना सङ्क्रमणबाट मृत्यु भएको

आज नेप्सेमा सामान्य करेक्सन, ५ अर्बमा खुम्चियो कारोबार

काठमाडौं, ७ बैशाख । आज शेयर बजारमा सामान्य अंकले करेक्सन भएको छ । मंगलबार (आज) २.६८ अंकले बढेर २६ सय ६४  दशमलव ६१ विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स

वाग्मती सरकारद्वारा १० जिल्लामा प्रहरी चौकी भवन निर्माण

मकवानपुर, ७ वैशाख । वाग्मती प्रदेशको उपत्यकाबाहेक १० जिल्लाको शान्तिसुरक्षा सुव्यवस्थित तुल्याउने उद्देश्यले प्रदेश सरकारकोतर्फबाट ४६ वटा प्रहरी चौकी भवन निर्माण गर्ने क्रममा हाल ३४ भवनको निर्माण कार्य सम्पन्न भएको

वन तथा वातावरण सचिव डा ओलीको बिदाइ

काठमाडौ, ७ बैशाख । निजामती सेवाको आफ्नो ३० वर्षे सेवावधि पूरा गरी आज अनिवार्य अवकाश पाउनुभएका वन तथा वातावरण सचिव डा विश्वनाथ ओलीलाई आज मन्त्रालयमा बिदाइ गरिएको छ । वनमन्त्री

माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण

काठमाडौं, ७ बैशाख । नेकपा (एमाले)ले पार्टीका नेता माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण सोधेको छ । पार्टीको आज बसेको केन्द्रीय महाविधेशन आयोजक कमिटीले पार्टी गतिविधि र संसदीय दलको अनुशासन उल्लघङ्न

सन्जय दत्त हिरोइनको पछि चक्कु लिएर दौडनुको यस्तो छ कारण

एजेन्सी, ७ बैशाख । बलिउडका हस्ती सन्जय दत्त कुनै समय नशामा चुर्लुम्म थिए । उनी लागुऔषध र रक्सीको नशामा २४ सै घन्टा डुबेका हुन्थे । एक पटकको कहानी रोचक छ

खाद्य कम्पनीका प्रमुख कार्यकारी अधिकृतमा चन्द नियुक्त

काठमाडौं, ७ बैशाख । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करीब चार वर्षपछि नयाँ प्रमुख कार्यकारी अधिकृत पाएको छ । कम्पनीको सिइओमा खुला प्रतिस्पर्धाबाट मोहनप्रकाश चन्दलाई नियुक्त गरिएको

निक्की तंबोलीको तस्वीर भाइरल

एजेन्सी, ७ बैशाख । भारतीय कलाकार निक्की तंबोलीको कालो रङको नाइटी लगाएको तस्वीर भाइरल भएको छ । निक्कीले इन्स्टाग्राममा पोस्ट गरेको तस्वीरमा कालो ड्रेसमा निकै राम्री देखिएकी छिन् । उनको

प्रधानमन्त्री रोजगार कार्यक्रमको पारिश्रमिक कम हुँदा काम गर्नै मान्दैनन् युवा

बाग्लुङ, ७ बैशाख । दिनभर गोरु खेद्न सके बेलुका पारिश्रमिक रु ८५० आउँछ । न त तोकिएको काम सक्नैपर्ने दबाब न त कसैले काम लगाउँछ । निर्माणको सीप भएकाले घण्टाका

नेपालगञ्ज उपमहानगरको वडा कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण

नेपालगञ्ज, ७ बैशाख । नेपालगञ्ज उपमहानगरपालिकाका १ नम्बर वडाका कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ । ६ जना कर्मचारीहरुलाई संक्रमण पुष्टि भएसँगै वडा कार्यालय बन्द गरेको जनाएको छ । ६

सामाजिक दूरी कायम गर्दै बागलुङ कालिकामा पूजा

गण्डकी, ७ बैशाख । गण्डकी प्रदेशकै प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । कोरोना महामारीबीच कालिकामा देशका विभिन्न स्थानबाट भक्तजन पुगेका हुन् । चैत्राष्टमीको अवसर