काठमाडौं, १३ फागुन । महिला लघुवित्त वित्तीय संस्थाले प्राथमिक शेयरको बाँडफाँड भोली (शुक्रवार) गर्ने भएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेन्टका
कञ्चनपुर, १३ फागुन । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ भगतपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको आज छतबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का १८ वर्षीय सन्तोष चौधरी रहेका
बाग्लुङ, १३ फागुन । बागलुङको तित्याङस्थित मनकामना मन्दिरमा चोरी भएको छ । अज्ञात समूहले हिजो राति मन्दिरमा रहेका लाखौं मूल्यका सामग्री चोरी गरेको हो । बागलुङ नगरपालिका–९ तित्याङको स्वामी डाँडास्थित
काभ्रे, १३ फागुन । जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन गरेको छ । कार्यालयले शुरु गरेको अभियानको दोस्रो सातासम्म विभिन्न स्थानबाट १२ फरार प्रतिवादीलाई पक्राउ गरी कैद तथा
डोटी, १३ फागुन । दक्षिणी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाडौँबासी इसरा बोहरा दम्पती आजकल खुशी छ । कोरोना महामारीमा जीविका चलाउन भन्दै भारत पसेका श्रीमान् सन्तोष बोहरा काम नपाएर
कर्णाली, १३ फागुन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यही फागुन १८ र १९ गते वीरेन्द्रनगरमा ग्रासरुट फुटबल प्रशिक्षणका लागि १३ वर्ष मुनिका खेलाडीको छनोट गर्ने भएको छ ।
बझाङ, १३ फागुन । बझाङका अमृत सिंहको हत्याका पाँच अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । छबिसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको हत्याका पाँच अभियुक्तलाई जिल्ला अदालत बझाङले
बाँके, १३ फागुन । लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुको निर्वाचन क्षेत्र विकास कोष योजनाअन्तर्गत राजापुर क्षेत्रका लागि दुई एम्बुलेन्स खरीद गरिएको छ । उपसभामुख थारुका स्वकीय सचिव अर्जुन चौलागाईका अनुसार
इलाम, १३ फागुन । पछिल्लो समय कुखुरा मर्न थालेपछि जिल्लाका किसान चिन्तित बन्न थालेका छन् । एकै दिन एकै किसानका एक हजार हाराहारीमा कुखुरा मर्न थालेका छन् । उनीहरुका अनुसार
काठमाडौं, १३ फागुन । आज स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ । संचालक समितिको माघ २० गते बसेको बैठकले डार्सिज इन्टरनेशनल होटल, बुटबल रुपन्देहीमा अपरान्ह ३ बजेदेखि
काठमाडौं, १३ फागुन । आज (बिहीबार) दुई वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको आज लाभांश
बारा, १३ फागुन । स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँ सहित दुई जना पक्राउ परेका छन् । स्रोत नखुलेको २५ लाख ३५ हजार नेपाली रुपैयाँ सहित कलैया उपमहानगरपालिका–८ बरेवा