काठमाडौं, ३१ चैत्र । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । लगातार उकालो लागेको नेप्से वृद्धि क्रम आज पनि
जनकपुर, ३१ चैत्र । मिथिलाञ्चलमा भोलि जुडशीतल पर्व मनाइँदै छ । मिथिलाञ्चलमा यस पर्वलाई विशिष्ट कृषि सांस्कृतिक पर्व मानिएको छ । प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका
तनहुँ, ३१ तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा रुखमाथि बनिरहेको घरले सर्वसाधारण आकर्षित गरेको छ । डिभिजन वन कार्यालय तनहुँको आर्थिक सहयोगमा हरियाली उद्यानभित्र निर्माणाधीन रहेको रुखको घरले सर्वसाधारणको
सिरहा, ३१ चैत्र । व्यापक अनियमिमता भएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले सिरहाको कल्याणपुर नगरपालिकामा तालाबन्दी गरेका छन् । नगरपालिकाका कार्यबाहक नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा व्यापक अनियमिता भएको
काठमाडौं, ३१ चैत्र । कोरोना संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३०५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आजसम्म २३ लाख
काठमाडौं, ३१ चैत्र । नेपालमा कोरोना भाइरसका आज ४ सय ६० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ८० हजार ९ सय ८४ पुगेको आज स्वास्थ्य
विराटनगर, ३१ चैत्र । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान भोलिदेखि शुरु हुने भएको छ । नयाँ वर्षसँगै रोजा पर्व शुरु हुनु सम्भवतः यो पहिलो भएको बुढापाकाहरु बताउँछन् । यो पर्वमा
काठमाडौं, ३१ चैत्र । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले अहिलेको अवस्थामा सङ्क्रमण बढ्दै गए असारको अन्तिमसम्म छ लाख सङ्क्रमित पुग्ने प्रक्षेपण गरिएको जानकारी दिए । “अहिले सङ्क्रमण बढिरहेको अवस्थामा दैनिक
काठमाडौं, ३१ चैत्र । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि काठमाडौँलगायत देशका ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार रहेको बताएका छन् ।
काठमाडौं, ३१ चैत्र । २०७७ सालको अन्तिम दिन आज नेप्सेले हालसम्मकै उच्च रेकर्ड राखेको छ । मंगलबार २३.२३ अंकले बढेर २७१४.७९ उच्च विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि
काठमाडौं, ३१ चैत्र । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मञ्जुश्री फाइनान्स लिमिटेडको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज ऋणपत्र सूचिकृत गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ‘८ दशमलव ५ प्रतिशत
काठमाडौं, ३१ चैत्र । अवैध लागूऔषध सहित एकजना पक्राउ परेका छन् । काठमाडौं, चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट नियन्त्रित लागूऔषध ५ सय एम्पुल फेनारगन र ५ सय एम्पुल लुपिजेसिक सहित झापा बिर्तामोड