काठमाडौं, ३० चैत्र । सिटिजन्स बैंक इन्टरनेसनल र दरबारमार्गस्थित किङ्गस् लाउञ्जबीच सम्झौता भएको छ । दुई कम्पनीबीच भएको सम्झौतापछि बैंकका कार्डबाहक ग्राहकहरुले दरबारमार्गस्थित किङ्गस् लाउञ्जमा
काठमाडौं, ३० चैत्र । शान्तिनगरस्थित तरकारी तथा फलफूल बजार, पशुपति एग्रो मार्टमा मोबाइल फोनबाट सहज र सुरक्षित गर्न कुमारी बैंकले क्युआर कोड भुक्तानी सेवा संचालन गरेको छ । बैंकका संचालक
काठमाडौं, ३० चैत्र । ट्राफिक प्रहरीले विश्वमा फैलिँदै गएको दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राखेर सचेतना अभियान शुरु गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको
सिरहा, ३० चैत्र । बम विष्फोट घटनामा संलग्न फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बम विष्फोट घटनामा संलग्न फरार प्रतिवादी लक्ष्मीपुरपतारी गाउँपालिका–३ लवकाटोल बस्ने २० वर्षीय गुड्डु भन्ने रामजतन
कैलाली, ३० चैत्र । कैलालीको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुषको कोरोना भाइरस सङ्क्रमणका कारण आज मृत्यु भएको छ । कडा खालको निमोनियाले अवस्था जटिल भएपछि आइतबार राति अस्पताल पुग्नु
ओखलढुङ्गा, ३० चैत्र । यौन दुर्व्यवहार गरेको अभियोगमा एकजनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा चिशंखुगढी गाउँपालिका–८ माम्खा बस्ने ७१ वर्षीय दान
म्याग्दी, ३९ चैत्र । म्याग्दीमा एक हजार छ सय हेक्टर भन्दा बढी क्षेत्रफलको वन डढेलोले सखाप पारेको छ । लामो खडेरीसँगै सामुदायिक, राष्ट्रिय, आरक्ष र संरक्षण क्षेत्रका वनमा केही दिनयता
बुटबल, ३० चैत्र । बुटवलमा कोरोना भाइरस सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक–एक जना सङ्क्रमितको मृत्यु
काठमाडौं, ३० चैत्र । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज सिभिल बैंकको बोनश शेयर सुचिकृत गरेको छ । कम्पनीको ६४ लाख २ हजार ७११.७४ कित्ता बोनश शेयर सुचिकृत गरेको नेप्सेले जनाएको
काठमाडौं, ३० चैत्र । कोरोना सङ्क्रमणको जोखिमबाट बच्न भन्दै विद्यालय बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज आयोजना गरेको छलफलमा सरोकारवालाले कोरोना सङ्क्रमण
बन्दिपुर, ३० चैत्र । नयाँ वर्ष नजिकिएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । नेपाली नयाँ वर्ष नजिकिँदै गर्दा बन्दीपुर भ्रमणका लागि आन्तरिक पाहुना आउन थालेका हुन्
पर्वत, ३० चैत्र । गर्मीयाम शुरु भएसँगै देशका विभिन्न ठाउँमा आगलागीका घटना बढेका छन् । लामो समय खडेरी पर्नु र हावाहुरीलगायतका कारण आगलागीका घटना बढ्दै गएका हुन् । पर्वतमा यस