Logo

रिपोर्टर्स नेपाल

भारतबाट विशु पर्व मनाउन स्वदेश फर्कनेको लर्को

-रिपोर्टर्स नेपाल/संवाददाता

महेन्द्रनगर, २९ चैत्र । कोरोना कहरको त्रासदीका बीच भारतको विभिन्न क्षेत्रमा मजदूरीका लागि गएका सुदूरपश्चिमका वासिन्दा विशु पर्व मनाउन यतिबेला घर फर्किन थालेका छन् ।

विस्तृत पढ्नुहोस
विराटनगर–११ सेमिफाइनल आज, मछिन्द्र र पञ्जाब पुलिसबीच प्रतिस्पर्धा हुने

विराटनगर, २९ चैत्र । विराटनगरको शहीद रङ्गशालामा जारी ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगिताअन्तर्गत शनिबार बेलुकी सम्पन्न खेलमा विराटनगर–११ भारतको युनाइटेड फुटबल क्लब वेस्ट बङ्गाललाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ

हातहतियार सहित तीन पक्राउ

काठमाडौं, २२९ चैत्र । विभिन्न हातहतियार सहित ३ जना पक्राउ परेका छन् । कोहलपुर नगरपालिका–१० हाईस्कुल चोकबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित ३ जनालाई शुक्रबार साँझ

निर्माण उपकरण र प्रविधिको प्रदर्शनी आजदेखि

काठमाडौं, २९ चैत्र । निर्माण क्षेत्रमा आएका नयाँ प्रविधि एवं उपकरणसहित समग्र निर्माण उद्योग र प्रविधिसँग सम्बन्धित विषयमा जानकारी दिने उद्देश्यले प्रदर्शनी गरिने भएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको

चिकित्सा शिक्षा आयोगको टोली अनुगमन गर्न कर्णाली स्वास्थ्य विज्ञानमा

जुम्ला, २९ चैत्र । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा चिकित्सा शिक्षा आयोगको टोली पुगेको छ । कर्णाली प्रतिष्ठानमा एमबिबीएस अध्ययनका लागि आवश्यक तयारीबारे अनुगमन गर्न डा सतीशकुमार देव

विधिको पालना र सकारात्मक छलफलले मात्र निकास निस्किन्छः नेता नेपाल

पर्सा, २९ चैत्र । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विधिको पालना र छलफलको माध्यमले मात्र पार्टीभित्र देखिएको राजनीतिक समस्याको समाधान निस्कने धारणा व्यक्त गरेका छन् ।

म्याजिक भ्यान अनियन्त्रित हुँदा दुईको मृत्यु, सात घाइते

भरतपुर, २९ चैत्र । भरतपुर महानगरपालिका–१९ रामपुरमा म्याजिक भ्यान अनियन्त्रित भई कल्भडको डिलमा ठोक्किएर पल्टँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय

गण्डकी प्रदेश सरकारद्वारा आगलागी पीडितलाई राहत वितरण

पर्वत, २९ चैत्र । पर्वतको पैँयु गाउँपालिका–६ सरौँखोलास्थित डाँडाकाहुँका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शनिबार प्रदेश सरकारकोतर्फबाट तत्कालका लागि

प्रधानमन्त्रीलाई संसदमा स्पस्टिकरण दिन नेता सिंहको चुनौती

काठमाडौं, २९ चैत्र । नेपाली काङ्ग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले केपि ओलि नेतृत्वको सरकारले जनतालाइ झुक्याउने काम गरेको बताएका छन् । नेपाल दलित संघको आयोजनामा आज काठमाडौमा भएको जिल्ला भेला

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा, २९ चैत्र । पूर्व–पश्चिम राजमार्गस्थित विर्तामोड नगरपालिका–६ मा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–५ बैसाबारीका ३८ वर्षीय रामकान्त चौधरी

माओवादी केन्द्रको संसदीय दलको नेतामा साह

धनुषा, २९ चैत्र । प्रदेश २ मा नेकपा माओवादी केन्द्रले संसदीय दलको नेता चयन गरेको छ । पार्टी कार्यालयमा बसेको बैठकले दलको नेतामा भरत साहलाई चयन गरेको हो । यस्तै

सोमबार प्रदेश २ सभाको बैठक बस्दै

धनुषा, २९ चैत्र । प्रदेश २ मा करीब छ महीनापछि सोमबार प्रदेश २ सभाको बैठक बोलाइएको छ । प्रदेश सरकारले प्रदेशसभा छल्न खोजिरहेकामा छ महीनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्थाका