Logo

रिपोर्टर्स नेपाल

बालिका बलात्कारको अभियोगमा २ जना पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

झापा, ११ चैत्र । जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो

विस्तृत पढ्नुहोस
कोरोनाबाट थप १ जनाको मृत्यु

काठमाडौं, ११ चैत्र । कोरोना संक्रमणबाट आज थप १ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३०२० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घन्टामा

आज १ सय ४५ संक्रमित थपिए

काठमाडौं, ११ चैत्र । नेपालमा कोरोना भाइरसका आज  १ सय ४५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको आज स्वास्थ्य

चितवनमा राष्ट्रिय परिचयपत्र वितरण शुरु

चितवन, ११ चैत्र । जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया शुरु गरेको छ । विसं २०७६ साउन मसान्तसम्म सङ्कलन भएका विवरणको परिचयपत्र बनेर आइसकेको र वितरण प्रक्रिया शुरु गरिएको

ग्लोबल आइएमई बैंकको नयाँ शाखा बाजुराको मार्तडीमा

काठमाडौं, ११ चैत्र । ग्लोबल आइएमई बैंकको नयाँ शाखा बाजुराको मार्तडीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा बिस्तार ७६औं जिल्लामा पुगेको जनाएको छ ।

हाइकिङ र साइक्लिङको साझा गन्तव्य बन्दै वेगनास परिक्रमा पदमार्ग

पोखरा, ११ चैत्र । लेखनाथस्थित वेगनास ताल परिक्रमा गर्ने गरी पदमार्ग प्रवद्र्धनमा प्राथमिकता दिइएको छ । करीब सात वर्षअघि वेगनासतालको बाँधदेखि लाम स्वाहाँरा–स्याङ्खुदी–सिम्ले–भञ्ज्याङ–सुन्दरीडाँडा–पचभैया हुँदै पुनः बाँध क्षेत्रमा जोड्ने गरी पदमार्ग

साथी–साथी बिच झगडा हुँदा धारिलो हतियार प्रहार

काठमाडौं, ११ चैत्र । धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा मंगलबार साझ प्रहरीले एकजनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–१५ बिष्णुदेबी बस्ने झापा दमक नगरपालिका–४ घर भएका ३० वर्षीय

भारतको महाराष्ट्रमा हिरा पाउँछ भन्दै महिला बिक्रि गर्ने पक्राउ

काठमाडौं, ११ चैत्र । मानव बेचबिखन कार्य गर्ने अभियुक्त २८ वर्षपछि सोमबार प्रहरीले पक्राउ गरेको छ । विभिन्न मिति र समयमा साउदी अरबमा १२ वर्ष तथा नेपालका विभिन्न ठाउँहरूमा लुकिछिपी

‘महिलालाई निर्णय प्रक्रियामा सामेल गराउन सरकार क्रियाशील’

काठमाडौं, ११ चैत्र । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले महिलालाई सार्वजनिक जीवनमा पूर्ण र प्रभावकारी रुपमा सहभागी बनाउन तथा निर्णय प्रक्रियामा सामेल गराउँदै समावेशी, न्यायपूर्ण र समतामूलक समाज

नेप्से ४१ अंकले बढ्दा ६ अर्ब भन्दा बढीको कारोबार

काठमाडौं, ११ चैत्र । आज शेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार नेप्से परिसुचक ४१.३६ अंकले बढेर २५७०.३१ विन्दुमा पुगेको हो । मंगलबार २५२८ विन्दुमा पुगेको थियो । त्यस्तै,

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने ‘नबिल आइकार्ड’

काठमाडौं, ११ चैत्र । नबिल बैंकले अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने ‘नबिल आइकार्ड’ संचालनमा ल्याएको छ । अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्रलाई मध्यनजर राख्दै बैंकले युएडी डलर

नुवाकोट प्रथम जिल्ला समन्वय खुला ब्याडमिन्टन शुरु

नुवाकोट, ११ चैत्र । जिल्ला समन्वय समितिका आयोजनामा ‘प्रथम जिल्ला समन्वय खुला ब्याडमिन्टन प्रतियोगिता’ बट्टारस्थित कभर्ड हलमा आजदेखि शुरु भएको छ । तीनदिनसम्म सञ्चालन हुने प्रतियोगितामा ४६ टोलीका ९२ खेलाडी