Logo

आज १ सय ४५ संक्रमित थपिए



काठमाडौं, ११ चैत्र । नेपालमा कोरोना भाइरसका आज  १ सय ४५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ९० जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७२ हजार १ सय ८७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot