Logo

रिपोर्टर्स नेपाल

मुवा झरना पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

पाँचथर, २६ मंसिर । पाँचथरको फालेलुङ गाउँपालिका–५ र ६ को सीमामा अवस्थित मुवा झरना पछिल्लो समयमा पर्यटकीय गन्तव्य बनेको छ । यसअघि गुमनाम रहेको यो

विस्तृत पढ्नुहोस
मिडियालाई लोककल्याणकारी र समानुपातिक विज्ञापन उपलब्ध गराइने

मकवानपुर, २६ मंसिर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पत्रकारिता क्षेत्रलाई देश, जनता र गणतन्त्रप्रति जिम्मेवार बनी सत्य समाचारका माध्यमबाट सरकारलाई मार्गदर्शन दिन आह्वान गरेका छन्। नेपाल पत्रकार महासङ्घ मकवानपुरको

बीजवृद्धि विस्तारमा सहकारी संस्था

भिजनी, २६ मंसिर । किसानको मागलाई ध्यानमा राख्दै कैलालीका कृषि सहकारी संस्थाले अन्नबालीको बीउ उत्पादनमा जोड दिएको छ । अन्यत्रबाट बीउ ल्याएर खेती गर्ने अवस्थाको अन्त्य गर्नका लागि यहाँका सहकारी

सुदृढ बन्दै नेपाल–भारत सीमा क्षेत्र

इलाम, २६ मंसिर । इलामको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति बढेसँगै सीमा क्षेत्रको सुरक्षा व्यवस्था सुदृढ भएको छ । नेपाली प्रशासनको उपस्थिति नै नभएका क्षेत्रमा सरकारले सशस्त्र प्रहरीको स्थायी

प्रहरी सेवामा युवाको उत्साह बढ्दो

पोखरा, २६ मङ्सिर । मङ्सिरको महिना उस्तै हुस्सु लागेको छ । रत्नचोक–७ स्थित सशस्त्र प्रहरी गुल्म गण्डकीको प्राङ्गणमा भने जाडोको पर्वाह नगरी टिसर्ट र हाफ कट्टुमा शारीरिक सहिष्णुताको प्रशिक्षणमा पसिना

दृश्यावलोकन स्तम्भ बनेपछि जीवनस्तर उकासिने अपेक्षा

बनेपा, २६ मंसिर । अग्लो ठाउँ, स्वच्छ हावापानी र मनोरम दृश्य नियाल्दै मौसमअनुसारको खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका यहाँका बासिन्दामा अब अर्को नयाँ आशा पलाएको छ । दृश्यावलोकनस्तम्भ वन्ने भएपछि

गुह्येश्वरी यात्राको विधि पूरा

काठमाडौं, २६ मंसिर । प्रत्येक वर्ष मार्गशीर्ष कृष्णनवमीदेखि तलेजु भवानीलाई गुह्येश्वरीमा लगी गरिने जात्रा यस पटक कोरोना महामारीका बीच विधि पूरा गरिएको छ । यही मङ्सिर २४ गते हनुमानढोका दरबारबाट

नगर प्रमुखको व्यक्तिगत खर्चमा एम्बुलेन्स खरिद

बाग्लुङ, २६ मंसिर । बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत खर्चमा एम्बुलेन्स खरीद गरेका छन् । नगर प्रमुखले नगरकार्यपालिकाको कार्यालयले सञ्चालन गर्ने गरी एम्बुलेन्स खरीद गरेका हुन् । झण्डै

सैनामैनामा राष्ट्रियस्तरको ब्याडमिन्टन शनिबारदेखि हुँदै

बुटबल, २६ मंसिर । रुपन्देहीको सैनामैनामा प्रथम राष्ट्रिय खुला मेन्स डबल तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता शनिबारदेखि हुने भएको छ । राष्ट्रिय खेलकूद परिषद्, ब्याडमिन्टनका सङ्घका प्रमुख प्रशिक्षक सुदीप योञ्जन, अम्पायर

गोठमा लुकाई राखेको बन्दुक सहित पुरुष पक्राउ

सुर्खेत, २६ मंसिर । भरुवा बन्दुक सहित बीर बहादुर रावल पक्राउ परेका छन् । बराहताल गाउँपालिका–६ गोठी बस्ने ३३ बर्षीय रावललई १ थान भरुवा बन्दुक सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ

वहुविवाह मुद्दाका फरार महिला प्रतिवादी पक्राउ

पर्वत, २६ मंसिर । वहुविवाह मुद्दाका फरार प्रतिवादी एक महिला पक्राउ परेकी छिन् । वहुविवाह मुद्दाका फरार प्रतिवादी फलेवास नगरपालिका(१ बस्ने ३२ वर्षीया गिता देवी पौडेललाई बिहीबार प्रहरीले पक्राउ गरेको

जबरजस्ती करणी उद्योग अभियोगमा पक्राउ

पाल्पा, २६ मंसिर । जबरजस्ती करणी उद्योग अभियोगमा ४५ वर्षीय पुरुष पक्राउ परेका छन् । २० वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा रामपुर नगरपालिका–५ बाँझोबारीका गंगा बहादुर नेपालीलाई बिहीबार