Logo

रिपोर्टर्स नेपाल

नेप्सेद्वारा आरएमडिसी लघुवित्तको बोनस शेयर सुचिकृत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आरएमडिसी लघुवित्त वित्तीय संस्थाको १३ लाख कित्ता बोनस सुचिकृत गरेको छ । लघुवित्तले गत वर्षको मुनाफाबाट

विस्तृत पढ्नुहोस
रुरु जलविद्युतको आईपीओ निष्कासन हुँदै

काठमाडौं, २८ माघ । रुरु जलविद्युत परियोजना लिमिटेडले फागुन ७ गतेबाट स्थानिय वासिन्दाको लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले गुल्मी जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि ४ लाख

अप्राकृतिक मैथुन गरेको अभियोगमा युवा पक्राउ

नवलपरासी (पश्चिम), २८ माघ । अप्राकृतिक मैथुन गरेको अभियोगमा १९ वर्षका युवा पक्राउ परेका छन् । ८ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा सुस्ता गाउँपालिका–५ चन्द्रगंज बस्ने १९ वर्षीय दुर्गेश

महाकाली नदीमा फसेका १६ जनाको सकुशल उद्धार

कञ्चनपुर, २८ माघ । महाकाली नदीमा फसेका १६ जनाको सकुशल उद्धार गरेको छ । भिमदत्त नगरपालिका–१२ भुजेलाघाटस्थित महाकाली नदीको टापुमा फसेका १६ जनाको मंगलबार बिहान प्रहरीले सकुशल उद्धार गरेको हो

जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ

सिरहा, २८ माघ । जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा कर्जन्हा नगरपालिका–११ बगाहा बस्ने ३७ वर्षीय गुनेश्वर

लागुऔषध सहित ५ जना पक्राउ

काठमाडौं, २८ माघ । अवैध लागूऔषध सहित ५ जना पक्राउ परेका छन् । काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रित लागूऔषध सहित ५ जनालाई लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको

श्रीमानले गरे श्रीमतीको हत्या

पर्वत, २८ माघ । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । आफ्नै ३४ वर्षीया श्रीमती सन्तु जलारीको हत्या गरेको अभियोगमा जलजला गाउँपालिका–४ धुलेपालसिङ बस्ने ३३ वर्षीय रामबहादुर

फेरि पश्चिमी वायुको प्रभाव

काठमाडौं, २८ माघ । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । हिजो बेलुकादेखि देशको पश्चिमी भू–भाग हँदै प्रवेश गरेको वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली

सङ्खुवासभाको उच्च हिमाली क्षेत्रमा हिमपात शुरु

सङ्खुवासभा, २८ माघ । जिल्लाको भोटखोला गाउँपालिका–१ को किमाथाङ्कामा चिसो बढेसँगै भारी हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । भोटखोलाको सो क्षेत्रमा शनिबारदेखि आजसम्म हिमपात भइरहेको कारण किमाथाङ्का र उत्तरी

महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार पूर्वमन्त्री दाहाललाई

काठमाडौं, २८ माघ । वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री होमनाथ दाहाललाई विसं २०७६ को महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । दाहाल विगत छ दशकदेखि लोकतान्त्रिक आन्दोलन र पत्रकारितामा

पुथाउत्तरगङ्गा गाउँपालिकालाई तीन टुक्रा बनाउन प्रस्ताव

रुकुम (पूर्व), २८ माघ । पुथाउत्तरगङ्गा गाउँसभामा गाउँपालिका विभाजनसम्बन्धी दुई प्रस्तावमा छलफल भइरहेका बेला तेस्रो प्रस्ताव दर्ता गरिएपछि विवाद भएको छ । पालिकालाई टुक्र्याएर तीनवटा बनाउनुपर्ने भन्दै तेस्रो प्रस्ताव दर्ता

पूर्वशिक्षकको रहरलाग्दो कृषि कर्म

बाग्लुङ, २८ माघ । कुनैताका कक्षाकोठामा ‘कखरा’ सिकाउने मित्र खरेलको दैनिकी हिजोआज घरगोठ र खेतबारी चहार्दैमा बित्छ । उनी कहिले तोरीबारी छेउछाउ मौरी त कहिले कागतीका बोट स्याहारिरहेको हुनुहुन्छ ।