Logo

रिपोर्टर्स नेपाल

मिथुन उल्कावर्षा मङ्सिर २८ गते रातभर सक्रिय रहने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौ., २५ मंसिर । मङ्सिर १९ देखि सक्रिय रहेको मिथुन उल्का वर्षा मङ्सिर २८ गते राति अत्यधिक सक्रिय रहने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

विस्तृत पढ्नुहोस
आजबाट चिडियाखाना सर्वसाधारणको लागि खुला

ललितपुर, २५ मंसिर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आठमहिनापछि स्वास्थ्य मापदण्ड अपनाइ खुला गरिएको छ । कोरोना भाइरसको जोखिमका कारण सो चिडियाखाना गत चैत ७ गतेदेखि बन्द थियो । पुनः

राष्ट्रियसभाका अध्यक्षद्वारा श्रद्धाञ्जलि व्यक्त

गलकोट, २५ मंसिर । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सङ्घीय सांसद मनकुमारी केसीकी आमाको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । अध्यक्ष तिमिल्सिनाले सांसद केसीकी आमा हरिकला खत्रीको निधन भएको नवौँ दिनको

सडक मर्मतका लागि रकम माग

काठमाडौं, २५ मंसिर । सडक विभागले वर्षाका कारण क्षतिग्रस्त भएका सडक मर्मतका लागि सरकारसँग रु एक अर्ब ५० करोड माग गरेको छ । वर्षाका कारण आएको बाढी र पहिरोले क्षतिग्रस्त

नेकपाले जुझारु बौद्धिक व्यक्तित्व गुमायोः अध्यक्ष दाहाल

काठमाडौं, २५ मसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कमानसिंह लामाको आज ६९ वर्षका उमेरमा निधन भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान

मोटरसाइकल दुर्घटना एकको मृत्यु, एक गम्भीर घाइते

पाँचथर, २५ मंसिर । मोटरसाइकल दुर्घटना हुँदा पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकको मृत्यु भएको छ भने सोही मोटरसाइकलमा सवार युवती गम्भीर घाइते भएकी छन् । मृत्युहुनेमा हिलिहाङ गाउँपालिका–१ का २४

९०० ले घट्यो सुनको मूल्य

काठमाडौं, २५ मंसिर । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ९०० ले ओरालो लागेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ । बुधबार

मालपोतका खरिदार र लेखापढी व्यवसायी अख्तियारको फन्दामा

काठमाडौं, २४ मंसिर । मालपोत कार्यालय दैलेखमा कार्यरत खरिदार भुवन केशर खनालसहित २ जनामाथि अख्तियारले मुद्दा दायर गरेको छ । खरिदार खनाल र लेखापढी व्यवसायी धन बहादुर बुढाले सेवाग्राहीसँग घुस

नेपाल विद्युत प्राधिकरणका कर्मचारी रकमसहित पक्राउ

तनहुँ, २४ मंसिर । नेपाल विद्युत प्राधिकरण तनहुँका कर्मचारी कृष्ण आलेलाई रकमसहित अख्तियारले नियन्त्रणमा लिएको छ । विद्युत प्राधिकरण, तनहुँ वितरण केन्द्र, आँबु प्रशाखामा कार्यरत कर्मचारी (तह(४) आलेले सेवाग्राहीसँग गैरकानूनी

दुई पिताबाट महिलाले जन्माइन् जुम्ल्याहा बच्चा

एकैपटक एकैसमयमा जन्मेका बच्चाहरुको डिएनए कसरी फरक हुन सक्छ यो त सोच्न पनि सकिदैन । तर, भियतनाममा एक जुम्ल्याहा बच्चाको डिएनए फरक फरक आएको छ । अर्थात एक महिलाले एकै

होङ्सी सिमेन्टको विद्युत प्रसारण लाइनले सुकुम्बासी बनाउन लाग्यो भन्दै प्रेमकुमारीले भनिन्ः न्याय पाऊँ

काठमाडौं, २४ मंसिर । होङ्सी सिमेन्टले आफूहरुलाई सुकुम्बासी बनाउने गरी एकलौटी ढंगले प्रसारण लाइन बनाउन खोजेको भन्दै प्रेम कुमारी पाण्डेले न्यायको अपिल गरेकी छिन् । उनले रिपोर्टर्स क्लब नेपालमा पत्रकार

५२ लाखमा बिग्रेको घडी बेचेर मालामाल बने यी मानिस

कहिले काँही भाग्य बदलिन धेरै खास कुरा चाहिदैन । आफूसँग भएको सामान्य चीज भएपनि पुग्छ त्यो पनि पुरानो । त्यस्तै भएको छ एक व्यक्तिको जीवनमा । उनले बिग्रेको घडी ५५