Logo

रिपोर्टर्स नेपाल

किशोरीलाई आत्मरक्षा तालीम दिन सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

डोटी, २४ मंसिर । समाजमा महिलामाथि घट्ने विभिन्न खाले हिंसाबाट जोगिन दिपायल सिलगढी नगरपालिकाले सामुदायिक विद्यालयमा पढ्ने किशोरीलाई आत्मरक्षा तालीम दिन शुरु गरेको छ ।

विस्तृत पढ्नुहोस
सुचना प्रणालीमा अनधिकृत पहुँच बनाई क्षति पु¥याउने पक्राउ

काठमाडौं, २४ मंसिर । सरकारी तथा निजी सुचना प्रवाहका आधिकारिक विद्युतिय माध्यमहरुमा अनाधिकृत रुपमा पहुँच बनाउने य्वा पक्राउ परेका छन् । सुचना प्रवाहका आधिकारिक विद्युतिय माध्यमहरुमा अनाधिकृत रुपमा पहुँच पु¥याएका

भूमि फिर्ता ल्याउन सबै राजनीतिक दल र जनता एक हुनुपर्नेमा वैद्यको जोड

उदयपुर, २४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)का महासचिव मोहन वैद्यले मुलुकमा राष्ट्रियता, जनतन्त्र र सङ्घीयता सङ्कटमा पर्दै गएको धारणा राखेका छन् । पार्टीको पूर्वी ब्यूरोको बैठकमा सहभागी हुन यहाँ

सुनको मुल्य ७ सयले घट्यो

काठमाडौं, २४ मंसिर । आज नेपाली बजारमा सुनको मुल्य ओरालो लागेको छ । बुधबार सुन तोलामा ७ सय रुपैयाँले गिरावट आएको हो । आज छापावाल सुन प्रतितोला ९३ हजार ४

घाँटी रेटी प्रधानाध्यापकको हत्या

मोरङ, २४ मंसिर । घाँटी रेटी प्रधानाध्यापकको मंगलबार बिहान घाँटी रेटी हत्या भएको छ । मिक्लाजुङ बर्खे बस्ने सोही ठाउँस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान घाँटी रेटी

आजबाट ‘जाऔँ है पोखरा अभियान’ शुरु

पोखरा, २४ मंसिर । सुस्ताएको पर्यटन चलायमान बनाउन पश्चिमाञ्चल होटल सङ्घ पोखराले आजदेखि चारदिने ‘जाऔँ है पोखरा अभियान’ शुरु गरेको छ । कोभिड–१९ को महामारीमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सङ्घले

राष्ट्रिय जनगणना समावेशी हुने

काठमाडौं, २४ मंसिर । आगामी वर्षमा गरिने सङ्घीयतापछिको पहिलो राष्ट्रिय जनगणना हरेक व्यक्तिमा रहेको विशेषता सङ्कलनसहितको गणना हुने भएको छ । अपाङ्गता भएका व्यक्तिहरुको २९औँ अन्तर्राष्ट्रिय दिवसलाई साताव्यापी मनाउने क्रममा

तनहुँमा हिंसापीडित कोषको स्थापना

तनहुँ, २४ मसिर । तनहुँको व्यास नगरपालिकाले रु एक लाखको हिंसापीडित कोष बनाएको छ । पीडित महिलाको अवस्था हेरेर एकदेखि दश हजार रुपैयासम्म कोषबाट सहयोग गर्न सकिने छ । आर्थिक

हुम्लाको घरदैलोमा स्वास्थ्य सेवा

सिमकोट, २४ मंसिर । हुम्लाको खार्पुनाथ गाउँपालिकाले यो आर्थिक वर्षदेखि स्वास्थ्य संस्थाको पहुँच भन्दा टाढा रहेका नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन शुरु गरेको छ । घरदैलो स्वास्थ शिक्षा कार्यक्रम

पोखराका पर्यटन व्यवसायी नवलपुर भ्रमणमा

पोखरा, २४ मंसिर । नेपाल पर्यटन यातायात व्यवसायी सङ्घको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आयोजित धार्मिक पर्यटन पुनःउत्थान परिचयात्मक भ्रमणमा पोखरा र नवलपुर क्षेत्रको पर्यटकीय साझेदारीमा जोड दिइएको छ

तीन दिन मौसम बदली हुने

काठमाडौं, २४ मंसिर । न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली नै हुनेभएको छ । दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भूभागको

श्रीकृष्णको जीवनमा जोडिएको यी आठ प्रमुख स्थान

प्राचीनकालबाट चलिआएको हिन्दु सनातन धर्मलाई श्रीकृष्णले एक नविनतम रुप दिएर भागवत धर्मको स्थापना गरेका थिए । यसमा वेदव्यास मुनिको धेरै योगदान रहेको छ । आज हामी श्रीकृष्णको समयमा कहाँ कहाँ