Logo

रिपोर्टर्स नेपाल

मादक पदार्थ सेवन गरी सामान्य बादविबादमा दाउले हानेपछि…

-रिपोर्टर्स नेपाल/संवाददाता

झापा, १७ फागुन । धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा आइतबार राति एकजना पक्राउ परेका छन् । आफ्नै साथी ३४ वर्षीय कुसुम राईलाई धारिलो

विस्तृत पढ्नुहोस
शेयर बजारमा आज सामान्य सुधार, ५ अर्ब भन्दा बढीको कारोबार

काठमाडौं, १७ फागुन । दुई दिनदेखि ओरालो लागेको शेयर कारोबार सोमबार भने उकालो लागेको छ । आज शेयर बजार परिसुचक (नेप्से) ४०.६४ अंकले बढेर २५१५.०३ अंकमा पुगेको हो । त्यसरी

सिरहामा युवकको शङ्कास्पद मृत्यु

सिराहा, १७ फागुन । सिरहा नगरपालिका–१८ इटारीमा एक युवकको शङ्कास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा इटारी निवासी २२ वर्षीय अजितकुमार यादव रहेको प्रहरीले जनाएको छ । आपसी विवादमा साढुदाइ

गाँजासहित महिला पक्राउ

काठमाडौं, १७ फागुन । अवैध लागूऔषध सहित एक महिला पक्राउ परेकी छिन् । चन्द्रागिरी नगरपालिका–८ मातातिर्थ ढाक्सीबाट ३ किलो अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ३५ बर्षीया सुनिता अधिकारीलाई

अवैध रुपमा ल्याएको भारतीय नोट सहित पक्राउ

सिरहा, १७ फागुन । अवैध रुपमा ल्याएको भारतीय नोट सहित एक जना पक्राउ परेका छन् । सिरहा नगरपालिका–१६ स्थितबाट अवैध रुपमा ल्याएको २ हजार दरको ३ थान र ५ सय

माटाले पुरेर एक महिलाको मृत्यु

धादिङ्ग, १७ फागुन । उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारमा डोजरले फालेको माटाले पुरिएर आज अपराह्न एक महिलाको मत्यु भएको छ । सडक पिचका लागि बाटो फराकिलो पार्ने

राष्ट्रिय एकताका साथ अघि बढ्न प्रधानमन्त्री ओलीको आह्वान

गण्डकी, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले ७५३ वटै स्थानीय तहबाट विकासका काम अघि बढेको बताएका छन् । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको आज पोखरा महानगरपालिका–३ नदीपुरमा शिलान्यास गर्दै

देवरको ज्यान जोगाउन भाउजु पसलपसल

बझाङ, १७ फागुन । बझाङ केदारस्याँ–४ सुदाडाकी ललिता मल्ल हातमा ब्यानर बोकेर पसलपसलमा पुगेर आर्थिक सहयोग माग्दै हिडेका छन् । आर्थिक सहयोग माग्नका लागि हिँडेको छ महिना बढी भइसकेको छ

कैदीबन्दीबीच झडप भएपछि २५ कैदीबन्दी स्थानान्तरण

तनहुँ, १७ फागुन । जिल्ला कारागारबाट २५ कैदीबन्दीलाई स्थानान्तरण गरिएको छ । आइतबार अपराह्न कारागारभित्र कैदीबन्दीबीच झडप भएपछि बसेको सुरक्षा निकायको बैठकले २५ जनालाई अन्यत्र स्थानान्तरण गर्ने निर्णय गरेको हो

तनहुँमा कारागार अध्ययन गर्न छानबिन समिति गठन

तनहुँ, १७ फागुन । जिल्ला प्रशासन कार्यालय तनहुँले कारागार कार्यालयको अध्ययनका लागि छानबिन समिति गठन गरेको छ । कारागारका कैदीबन्दीबीच आइतबार झडप भएपछि प्रशासन कार्यालयले कारागारको विविध पक्षको अध्ययन गर्न

सिएसआर कोषको ५ प्रतिशत रकम बैंकहरुले विद्युतीय कारोबार प्रबद्र्वनमा खर्च गर्नुपर्ने

काठमाडौं, १७ फागुन । अबदेखि बैंकहरुले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ५ प्रतिशत रकम विद्युतिय कारोबार प्रवद्र्वनको लागि खर्च गर्नुपर्ने नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको छ । आइतबार राष्ट्र बैंकले

सबैको लघुवित्तको साधारण सभा बन्दिपुरमा, ११ प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं, १७ फागुन । सबैको लघुवित्त वित्तिय संस्था लिमिटेडले आगामी साधारण सभा तनहुँको बदिपुरमा गर्ने भएको छ । कम्पनीको चैत्र १४ हुने सभा बन्दिपुरस्थित मस्याङ्दी रिभर भ्यु रिसोर्टमा बिहान ११