Logo

रिपोर्टर्स नेपाल

साईबर ब्यूरोको लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाउने पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ फागुन । साईबर ब्यूरोको लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाएको अभियोगमा किशोर पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोको लोगो

विस्तृत पढ्नुहोस
निर्माण शुरु भएको चार वर्षसम्म पाँचकुमारी खोलाको पुल अलपत्र

सर्लाही, १७ फागुन । सर्लाहीको र लालबन्दी जोड्ने पाँचकुमारी खोलाको पुल चार वर्षदेखि अलपत्र अवस्थामा छ । आर्थिक वर्ष २०७४÷७५ बाट निर्माण शुरु भएको सो पुल निर्माण शरु भएको चार

किसानले एपमार्फत कृषि बजारको जानकारी लिन सक्ने

काभ्रे, १७ फागुन । नमोबुद्ध नगरपालिकाका किसानले अब मोबाइल एपमार्फत कृषि उत्पादन तथा बजारसम्बन्धी जानकारी पनि पाउने भएका छन् । यसका लागि नगरलाई गैरसरकारी संस्थासमेतले ‘जीओ कृषि एप’ सहयोग गरेका

आज सुनको मूल्य बढ्यो

काठमाडौं, १७ फागुन । नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य सुधार भएको छ । अघिल्लो सातादेखि ओरालो लागेको सुनको मुल्य हिजो पनि ओरालो नै लागेको थियो । आज सुन तोलामा

उमेर नपुगेका किशोरी गर्भवती हुने क्रम बढ्दै

डोटी, १७ फागुन । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य संस्थामा आर्थिक वर्ष २०७६÷७७ मा स्वास्थ्य जाँच गराउने

कोल्टीमा पहिलो पटक बस पुगेपछि…

बाजुरा, १७ फागुन । जिल्लाको पूर्वीउत्तरी भेगको कोल्टीमा आइतबार बस पुगेको छ । कोल्टी क्षेत्रमा स्थानीयलाई सहजरुपमा यातायातको पहुँचमा पु¥याउन र सुविधाका लागि पहिलो पटक आइतबार मिनी बस सञ्चालनमा ल्याइएको

फोटो खिच्ने क्रममा घाइते भएका पत्रकारको उद्वार हुन सकेन

बाजुरा, १७ फागुन । बाजुराको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–१ बिच्छ्यामा आइतबार घट्टेबगर खोलामा लडेर गम्भीर घाइते भएका पत्रकारको उद्धार हुन सकेको छैन । एक सातादेखि उक्त क्षेत्रमा समाचार सङ्कलनका

आजदेखि हात्ती उपचार शिविर शुरु

चितवन, १७ फागुन । हात्ती प्रजनन् केन्द्र खोरसोरमा आजदेखि हात्ती उपचार शिविर शुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले संयुक्तरुपमा शिविर शुरु गरेको हो ।

निकुञ्जका गैँडा बासस्थान खोज्दै पश्चिमतर्फ

चितवन, १७ फागुन । चितवन राष्ट्रिय निकुञ्जका गैँडा उचित बासस्थानको खोजी गर्दै पश्चिमतर्फ केन्द्रित भएका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा ७० प्रतिशतभन्दा बढी गैँडा केन्द्रित भएका हुन् । पूर्वी क्षेत्रमा

२०७८ सालमा तीन दशैँ

काठमाडौं, १७ फागुन । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख ७ गते मङ्गलबार चैत्र

बागलुङको विकट गाउँ सल्यानमा विद्युत् पुगेपछि स्थानीयवासी हर्षित

बाग्लुङ, १७ फागुन । गलकोट– बागलुङ जिल्लाको विकट गाउँ सल्यानमा केन्द्रीय विद्युत् पुगेपछि स्थानीयवासी हर्षित भएका छन् । जिल्लाको बरेङ गाउँपालिका–४ सल्यानमा नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत् सेवा

सिनो हाइड्रो र मजदूरबीच सहमतिपछि काम शुरु

तनहुँ, १७ फागुन । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको प्याकेज–२ अन्तर्गतको निर्माण कम्पनी सिनो हाइड्रो कर्पोरेशन र मजदुरबीच भएको विवाद समाधान भएको छ । सिनो हाइड्रो र नेपाली