Logo

रिपोर्टर्स नेपाल

माटाले पुरेर एक महिलाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

धादिङ्ग, १७ फागुन । उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारमा डोजरले फालेको माटाले पुरिएर आज अपराह्न एक महिलाको मत्यु भएको छ । सडक

विस्तृत पढ्नुहोस
राष्ट्रिय एकताका साथ अघि बढ्न प्रधानमन्त्री ओलीको आह्वान

गण्डकी, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले ७५३ वटै स्थानीय तहबाट विकासका काम अघि बढेको बताएका छन् । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको आज पोखरा महानगरपालिका–३ नदीपुरमा शिलान्यास गर्दै

देवरको ज्यान जोगाउन भाउजु पसलपसल

बझाङ, १७ फागुन । बझाङ केदारस्याँ–४ सुदाडाकी ललिता मल्ल हातमा ब्यानर बोकेर पसलपसलमा पुगेर आर्थिक सहयोग माग्दै हिडेका छन् । आर्थिक सहयोग माग्नका लागि हिँडेको छ महिना बढी भइसकेको छ

कैदीबन्दीबीच झडप भएपछि २५ कैदीबन्दी स्थानान्तरण

तनहुँ, १७ फागुन । जिल्ला कारागारबाट २५ कैदीबन्दीलाई स्थानान्तरण गरिएको छ । आइतबार अपराह्न कारागारभित्र कैदीबन्दीबीच झडप भएपछि बसेको सुरक्षा निकायको बैठकले २५ जनालाई अन्यत्र स्थानान्तरण गर्ने निर्णय गरेको हो

तनहुँमा कारागार अध्ययन गर्न छानबिन समिति गठन

तनहुँ, १७ फागुन । जिल्ला प्रशासन कार्यालय तनहुँले कारागार कार्यालयको अध्ययनका लागि छानबिन समिति गठन गरेको छ । कारागारका कैदीबन्दीबीच आइतबार झडप भएपछि प्रशासन कार्यालयले कारागारको विविध पक्षको अध्ययन गर्न

सिएसआर कोषको ५ प्रतिशत रकम बैंकहरुले विद्युतीय कारोबार प्रबद्र्वनमा खर्च गर्नुपर्ने

काठमाडौं, १७ फागुन । अबदेखि बैंकहरुले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ५ प्रतिशत रकम विद्युतिय कारोबार प्रवद्र्वनको लागि खर्च गर्नुपर्ने नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको छ । आइतबार राष्ट्र बैंकले

सबैको लघुवित्तको साधारण सभा बन्दिपुरमा, ११ प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं, १७ फागुन । सबैको लघुवित्त वित्तिय संस्था लिमिटेडले आगामी साधारण सभा तनहुँको बदिपुरमा गर्ने भएको छ । कम्पनीको चैत्र १४ हुने सभा बन्दिपुरस्थित मस्याङ्दी रिभर भ्यु रिसोर्टमा बिहान ११

सिन्धु बैंकको ११ औं साधारण सभा आगन्तुक रिसोर्टमा हुने

काठमाडौं, १७ फागुन । सिन्धु विकास बैंकले ११ औं साधारण सभा बोलाएको छ । संचालक समितिको बैठकले निर्णय गरे अनुसार बैंकले चैत्र ९ गते बनेपास्थित आगन्तुक रिसोर्टमा सभा गर्ने भएको

शिखर इन्स्योरेन्सको चैत्र ९ गते साधारण सभा बस्दै

काठमाडौं, १७ फागुन । शिखर इन्स्योरेन्स कम्पनीको साधारण सभा फागुन ९ गते बस्ने भएको छ । कम्पनीले एकैदिन १५ औं र १६ औं वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको

स्रोत नखुलेको १८ लाख ७८ हजार नेपाली रुपैयाँ सहित पक्राउ

काठमाडौं, १७ फागुन । स्रोत नखुलेको १८ लाख ७८ हजार नेपाली रुपैयाँ सहित पक्राउ ३ जना पक्राउ परेका छन् । काठमाडौं कुलेश्वरस्थित फलफुल बजारबाट स्रोत नखुलेको १८ लाख ७८ हजार

बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको अभियोगमा एक पक्राउ

कास्की, १७ फागुन । बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको अभियोगमा मादी गाउँपालिका-६ बस्ने ४५ वर्षीय

राजभण्डारी नेदरल्याण्डस्का लागि गैरआवासीय राजदूत

काठमाडौं, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिसमा बेल्जियमका लागि नेपालका आवासीय राजदूत गेहेन्द्र राजभण्डारीलाई नेदरल्याण्ड्का लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी छिन् । नेपाल सरकारका सिफारिसमा नेपालको