Logo

रिपोर्टर्स नेपाल

जबरजस्ती करणीका अधिकांश घटना बनावटी

-रिपोर्टर्स नेपाल/संवाददाता

डोटी, २ मंसिर । जिल्लामा पछिल्लो चार महिनाको आवधीमा कुल ११ जबरजस्ती करणीका मुद्धा दर्ता भएका छन् । पछिल्लो सयम जिल्लामा जबरजस्ती करणीका मुद्धा दर्ता

विस्तृत पढ्नुहोस
यस वर्ष तिहारः न पड्के पटका, न बजे देउसी गीत

पोखरा, २ मंसिर । विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष पोखरा र आसपासका क्षेत्रमा तिहारको रौनकता देखिएन । विगतमा तिहार शुरु भएसँगै परम्परागत पोशाकसहित निस्कने देउसी भैलो खेल्ने

दार्चुलामा ३० वर्षीय कोरोना सङ्क्रमित युवाको मृत्यु

दार्चुला, २ मंसिर । दार्चुलामा अस्पताल लैजाँदै गर्दा बाटोमै एक कोरोना सङ्क्रमित युवाको मृत्यु भएको छ । दुहु गाउँपालिका २ का ३० वर्षीय पद बडालको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु

केही हप्तामै वितरण गरिने कोरोना खोपको प्रभावकारिता झण्डै ९५ प्रतिशत

वासिङटन, २ मंसिर । कोभिड १९ विरुद्ध तयार पारिएको खोपको प्रभावकारिता झण्डै ९५ प्रतिशत रहेको बताइएको छ । अमेरिकी कम्पनी मोडेर्नाका अनुसार सार्वजनिक गरिने तयारीमा रहेको पाइजर भ्याक्सिनको प्रभावकारिता ९५

नेपाल संवत्को १२ वर्ष ‘राष्ट्रिय’ भन्ने तर कार्यान्वयनको कार्यविधि नबन्ने

काठमाडौं, २ मंसिर । नेपाल संवत्ले राष्ट्रिय मान्यता पाएको १२ वर्ष बितिसकेको छ । तैपनि यस संवत्को प्रयोगका विषयमा ठोस कार्यविधि बन्न सकेको छैन । राष्ट्रिय संवत्को मान्यता केवल औपचारिकतामा

कोरोना सङ्क्रमणबाट वरिष्ठ मुटुरोग विशेषज्ञसहित दुईजना चिकित्सकको मृत्यु

काठमाडौं, २ मंसिर। कोरोना सङ्क्रमणबाट दुईजना चिकित्सकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार राति र सोमबार बिहान सङ्क्रमित दुबैजना चिकित्सकको उपचारकै क्रममा मृत्यु भएको जनाएको छ ।

नेपाललाई हारको बदला लिने अवसर

काठमाडौँ, २ मंसिर । ‘मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज अन्तर्गत मङ्गलबार नेपाल र बङ्गलादेशबीच दोस्रो र अन्तिम खेल हुँदैछ । नेपालले दोस्रो खेल पनि बङ्गबन्धु रङ्गशालामा बङगलादेशसँग उसकै घरेलु

मनाङमा यो वर्ष चाँडै हिउँ, तापक्रम माइनस आठ पुग्यो

लमजुङ,२ मंसिर। हिमाली जिल्ला मनाङको बस्तीसम्म हिउँ पर्न थालेको छ । माथिल्लो क्षेत्रमा सोमबार दिउँसोबाट हिउँ परेको स्थानीयले बताएका छन् । दिउँसोदेखि निरन्तर हिउँ परेपछि मनाङमा चिसो बढेको छ ।

आज तिहारको अन्तिम दिन भाइटीका लगाइँदै, टीकाको उत्तम साइत ११ः३७ बजे

काठमाडौँ, १ मंसिर । तिहारको पाँचौँ अर्थात् अन्तिम दिन आज भाइटीका लगाइँदैछ । प्रत्येक वर्षको कात्तिक शुक्ल द्वितीयाका दिन लगाइने भाइटीका तिहारको प्रमुख दिन हो । यस वर्षको भाइटीकाको उत्तम

पार्टीको विवाद मिलाउन प्रधानमन्त्री ओलीको नेता नेपालसँग छलफल

काठमाडौँ, १ मंसिर । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विवाद समाधानका लागि वरिष्ठ नेता माधव नेपालसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले आइतबार नेता

अर्को हिउँदसम्ममा सामान्य जीवन हुनेछः कोरोना खोप निर्माता

बर्लिन, १ मंसिर । कोरोना खोप विकास गरिरहेका एक विज्ञले महामारीका कारण अस्तव्यस्त बनेको दिनचर्या अर्को हिउँदसम्ममा सामान्यमा फर्किने बताएका छन्। बायोटेकका संस्थापक प्राध्यापक उगुर सहिनले आउँदो गर्मीयामसम्म खोपको महत्वपूर्ण

हङकङको एक नेपाली रेस्टुरेन्टमा आगलागीः कम्तिमा ७ को मृत्यु, अधिकांश नेपाली

हङकङ, १ मंसिर । हङकङको एक रेस्टुरेन्टमा आइतबार राति आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ। जसमध्ये अधिकांश नेपाली रहेको अधिकारीहरूले बताएका छन्।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एक ९ वर्षीय बालकसहित