Logo

रिपोर्टर्स नेपाल

हातहतियार सहित बाबु छोरा पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ असोज । विभिन्न हातहतियार समेतका सामान सहित बाबु छोरा पक्राउ परेका छन् । सोलुखुम्बु, खुम्बुपासाङ ल्ह्यामु गाउँपालिका बुप्साका तिलक बहादुर राई र उनकै

विस्तृत पढ्नुहोस
आगो फुक्ने फलामको ढुंग्रोले हानी हत्या

काठमाडौं, २७ असोज । कुटपिट गरी हत्या गरेको अभियोगमा कृष्ण परियारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पुतलीबजारका मन कुमारी नेपालीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा पुतलीबजार बस्ने गुल्मी घर

ब्राउनसुगर सहित पक्राउ

सुनसरी, २७ असोज । अवैध लागूऔषध ब्राउनसुगर सहित बिजय कुमार रोक्का पक्राउ परेका छन् । धरान साम्पाङ चोकबाट १२ ग्राम ५ सय मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर र नगद १० हजार

नक्कली डाक्टर बनेर विरामी जाँच गर्दा पक्राउ

पर्सा, २७ असोज । नक्कली डाक्टर बनी विरामी जाँच गरेको नारद साह तेलीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । वीरगंज छप्कैयास्थित यादव अल्ट्रा साउण्ड सेन्टरमा नक्कली डाक्टर बनी बिरामी जाँच

बलात्कार अभियोगमा पक्राउ

ओखलढुङगा, २७ असोज । जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सनमान थापा पक्राउ परेका हुन् । चम्पादेवी गाउँपालिकाका

चोरी गरी फरार पक्राउ

तनहुँ,२७ असोज । चोरी मुद्दाका फरार प्रतिवादी पूर्ण बहादुर बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चोरी मुद्दाका फरार प्रतिवादी म्याग्दे गाउँपालिकाका बिक पक्राउ परेका हुन् । जिल्ला अदालत

छोरा विदेश, बुहारी शहर पसे बुढाबुढीले सकेनन् जमिन बाँझै

बागलुङ, २७ असोज । जिल्ला बाहिरबाट बार्षिक रुपमा खाद्यन्न आयत हुने बागलुङमा १४ हजार ६५५ हेक्टर खेती योग्य जमिन बाँझो रहेको छ । जिल्लाको एक लाख ८२ हजार ७ सय

नेपाल–भारत नियमित बैठकै ठप्प

काठमाडौं, २७ असोज । नेपाल र भारतबीच यो वर्ष सीमासम्बन्धी नियमित बैठक हुन सकेको छैन। भारतको आनाकानीका कारण बाउन्ड्री वर्किङ ग्रुप बीडब्लूजीको बैठक नबसेको हो। नेपालमा हुनुपर्ने बैठक बस्न नेपालले

कर्णाली कलह किन ?

सुर्खेत, २७ असोज । कर्णालीमा प्रदेश सरकार गठन भएको फागुनमा तीन वर्ष पुग्दै छ। दुई तिहाइभन्दा बढी जनमत पाएको नेकपाले सरकारको नेतृत्व गरिरहेको छ। तर, सत्तारूढ सांसदहरू पूरै कार्यकाल एकढिक्का

रोटीबेटी सम्बन्ध

काठमाडौं, २७ असोज । प्राचीन एसियाली सभ्यताको ऐतिहासिक जगबाट उठेको नेपाल अन्तर्राष्ट्रिय समुदायको एउटा महत्वपूर्ण अङ्ग हो । नेपालले आफ्ना दुई सँधियार र सबै राष्ट्रसँग असंलग्न, समदूरी इक्विडिस्टेन्स, समसामीप्य इक्विप्रोक्सिमिटी

मेयरमा कोरोना देखिएपछि उर्लाबारी नगरपालिका बन्द

विराटनगर, २७ असोज । मोरङको उर्लाबारी नगरपालिकाको सबै सेवा सोमबारबाट बन्द गरिएको छ । मेयर खड्ग फागोसहित नगरका कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि नगरपालिकाको कार्यालय र वडा कार्यालयबाट प्रदान गरिँदै

प्रतिनिधि सभा सदस्यसहित ४२ जनालाई कोरोना संक्रमण

राजविराज, २७ असोज । राजविराज–७ निवासी ५८ वर्षीया प्रतिनिधि सभा सदस्य रेणुकुमारी यादवलाई सोमबार कोरोना संक्रमण देखिएको छ। गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणअनुसार पूर्व शिक्षामन्त्रीसमेत रहेकी यादवसहित उनकी २६