Logo

हिमालयन बैंक र सिप्रदी ट्रेडिङबीच व्यवसायिक सम्झौता



काठमाडौं, १ माघ । हिमालयन बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता भएको छ । सम्झौता पछि सिप्रदीबाट टाटाको गाडी किन्दा ग्राहकलाई हिमालयन बैंकले सहुलियत दरमा ऋण दिनेछ । बैंकका ७० वटा शाखाबाट कर्जा दिने विज्ञप्तीमा बताइएको छ ।

उक्त व्यवसायीक सम्झौता पत्रमा बैंकका मुख्य व्यवस्थापक जयन्द्रविक्रम शाह र सिप्रदीका महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot