Logo

रिपोर्टर्स नेपाल

लोकसेवाको नक्कली परीक्षा संचालन गर्ने गिरोह पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

पर्सा, १५ असोज । लोकसेवा आयोगको नक्कली परीक्षा संचालन गरेको अभियोगमा अजय कुमार राय सहित ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय

विस्तृत पढ्नुहोस
उपत्यकामा एकैदिन ९४३ जना कोरोना संक्रमित थपिए

काठमाडौं,  १५ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन ९ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १९ सय  ११ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ९ सय

आज १९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,१५ असोज । नेपालमा कोरोना भाइरसका आज १९ सय ११ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ७९ हजार  ७ सय २८ पुगेको छ । आज स्वास्थ्य तथा

वीरगंजमा बेलुका ६ बजेसम्म पसल सञ्चालन गर्न पाइने, सरकारी कार्यालयहरु आलोपालो सञ्चालन गर्ने निर्णय

वीरगंज, १५ असोज । जिल्ला प्रशासन कार्यालय, पर्साले आज सूचना जारी गर्दै वीरगंज महानगरभित्रका पसलहरु बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइने जनाएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाड्ढो अध्यक्षतामा

सुनको मुल्य घटबढ

काठमाडौं, १५ असोज । बुधबार उकालो लागेको सुनको मुल्य बिहीबार ओरालो लागेको छ । आज सुन तोलामा २०० रुपैयाँले घटेको हो । बिहीबार छापावाला सुन प्रतितोला ९४ हजार ५ सय

व्यवसायीहरु राजन कार्की र उमेश बानियाँको पहलमा पाँचखालमा विद्यार्थीलाई शैक्षिक सामाग्री

पाँचखाल, १५ असोज । पाँचखाल नगरपालिकामा रहेका १७ विद्यालयका १३ सय ७२ विद्यार्थीलाई झोला र शैक्षिक सामाग्री बितरण गरिएको छ । नगरपालिकामा सोमवार र मंगलवार गरेर सर्वमंगला मावि, गोलमादेवी प्रावि,

नेपाली व्यवसायीले भारतमै बेचे प्याज, लाखौंको नोक्सानी

विराटनगर, १५ असोज । सीमा क्षेत्रसम्म ल्याइएको प्याज भित्र्याउन नपाउँदा नेपाली व्यवसायीले ठूलो नोक्सानी बेहोरेर भारतमै बिक्री गरेका छन्। भारत सरकारले निकासीमा प्रतिबन्ध लगाएपछि विराटनगरको जोगवनी नाका हुँदै ल्याउन लागिएको

जैविक विविधता संरक्षणमा उच्च प्राथमिकता

काठमाडौँ, १५ असोज। प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधताको संरक्षणलाई नेपालले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । जैविक विविधताको क्षेत्रमा नेपालले राम्रो प्रगति हासिल गरेकोसमेत उहाँले प्रस्ट पार्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको

भारतमा असोज २९ गतेदेखि विद्यालय खुल्ने

नयाँ दिल्ली, १५ असोज । भारतमा कोरोना भाइरस महामारीले रोकिएका विद्यालय र कलेज असोज २९ गतेदेखि खुल्ने भएका छन् । लकडाउनको अन्त्य गर्दै भारतले असोज २९ गतेदेखि स्कूल र कलेज

चाडबाडमा कालोबजारी गर्नेमाथि कारबाही शुरू

काठमाडौं, १५ असोज । कोरोना कहरको मौका छोपेर राजधानीमा कालोबजारी बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले अनुगमनलाई तीव्रता दिएको छ । लगातार अनुगमन गर्न थालेको महानगरको उपभोक्ता हित संरक्षण समितिले तीन सातामा

बैंकका कर्मचारीलाई कोरोना लाग्दा यातायात कार्यालयको काम बन्द

काठमाडौं, १५ असोज । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि महिनौंसम्म बन्द भएर खुलेको यातायात कार्यालय बैंक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि फेरि बन्द

संक्रमण दर भारतभन्दा दोब्बर

काठमाडौं, १५ असोज । भारतले सेप्टेम्बर २८ मा ११ लाख ४२ हजार ८ सय ११ जनाको पीसीआर परीक्षण गरेको थियो। त्यसमा ७० हजार ५ सय ८९ जनामा पोजिटिभ पाइयो। यो