Logo

रिपोर्टर्स नेपाल

पूर्वी नवलपरासीको पहाडी क्षेत्रमा २९ ठाउँमा पहिरो, यातायात बन्द

-रिपोर्टर्स नेपाल/संवाददाता

कावासेती, ११ असोज । चार दिनदेखि परेको अविरल वर्षाका कारण पूर्वी नवलपरासीको पहाडी क्षेत्र जोड्ने दलदले धौबादी, बुलिगंटार ,गैडाकोट बुलिगंटार कालीगण्डकी करिडोर को ग्रामीण सडक

विस्तृत पढ्नुहोस
पर्यटकीय नगरी पोखरामा छैन पर्यटन वर्षको रौनक

पोखरा, ११ असोज । पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा पर्यटक लक्षित विभिन्न कार्यक्रमको तयारीमा जुट्ने यहाँका पर्यटनसम्वद्ध सङ्घसंस्थाले यस

घुम्ने समय मिल्छ, आर्थिक गतिविधि बढ्छ

काठमाडौँ, ११ असोज । सरकारले आन्तरिक पर्यटन प्रवर्धन गर्नहप्ताको दुई दिन विदा दिन प्रस्ताव तयार पारेपछि आन्तरिक पर्यटन प्रवर्धनमा सहयोग पुग्ने मन्त्रालयको विश्वास छ । यस्तो सरकारी व्यवस्था कार्यान्वयनलाई सरोकारवालाहरुले

यो वर्षको मनसुन लम्बिन सक्ने, तीन दिनमा १७ जनाको मृत्यु

काठमाडौं, ११ असोज । हरेक बर्ष नेपालमा कम्तीमा एक सयदेखि १२० दिनसम्म मनसुन सक्रिय हुन्छ । कुनै बर्ष ढिला गरि मनसुन सक्रिय हुन्छ भने केही बर्ष समयमै मनसुन सक्रिय हुने

काठमाडौं उपत्यकामा एकैदिन ७२४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,  १० असोज । काठमाडौं उपत्यकामा आज एकै दिन  ७ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १२  सय ७  जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  ७ सय

शनिबार १२ सय ७ कोरोना संक्रमित थपिए

काठमाडौं,  १० असोज । नेपालमा कोरोना भाइरसका आज १२ सय ७ जना संक्रमित थपिएका छन् ।  योसंगै कुल संक्रमितको सख्या ७१ हजार  ८ सय २१ पुगेको छ । आज स्वास्थ्य

प्रयोग भइसकेका लाखौँ कन्डम पखालेर फेरि बिक्री गरिँदै

भियतनाम, १० असोज । भियतनाममा प्रयोग भइसकेका ३ लाख २० हजार वटा कन्डमहरु फेरि बिक्रीका लागि प्याकिङ गरिराखेको अवस्थामा भेटिएको छ । यहाँको प्रहरी छापा मार्ने क्रममा उक्त परिमाणको कन्डम

कसको पीसीआर गर्नुपर्छ र कसको पर्दैन ? पढ्नुहोस् १० बुँदा

काठमाडौं, १० असोज । सरकारले अब निश्चित व्यक्तिहरुको मात्र पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार लक्षण बिनाका व्यक्तिको पीसीआर परीक्षण

एसिडमा सरकार कठोर

काठमाडौं, १० असोज । महिला एवं बालबालिका एकपछि अर्को तेजाब एसिड आक्रमणको सिकार बन्ने क्रम नरोकिएपछि सरकार त्यसविरुद्ध कठोर भएको छ। एसिड छ्याप्ने दोषीलाई २० वर्ष जेल सजाय र पीडितलाई

दसैंंको मुखमा मुग्लानतिर

धनगढी, १० असोज । कैलालीको गौरीगंगा नगरपालिका– ६ का दानबहादुर धामी भारतको गौरीफन्टा नाकामा भेटिए। उनको निधारमा दसैंझैं रातो टीका टल्किएको थियो। भारतमा बरेलीको ढावा होटलमा काम गर्ने उनी कोरोना

कुटपिटबाट युवकको मृत्यु

जाजरकोट, १० असोज। यहाँ एक युवकको कुटपिटबाट मृत्यु भएको छ । कुशे गाउँपालिका–२ टालेगाउँका झलक सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीबार सामान्य वादविवाद हुँदा टालेलेगाउँका २२

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १० असोज । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रवार आएको कोरोना परीक्षण रिपोर्टमा उनलाई कोरोना पोजिटिभ देखिएको हो । संक्रमण पुष्टि भएसँगै आफ्नै निजी