Logo

रिपोर्टर्स नेपाल

कंगनाको निशानामा परे मुख्यमन्त्री उद्धव ठाकरे

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ९ असोज । महाराष्ट्रको ठाने जिल्लास्थित एक भवन लड्दा ४० भन्दा धेरै मानिसहरुले ज्यान गुमाईसकेका छन् । यस विषयलाई लिएर कंगना रनौटले फेरी महाराष्ट्रका

विस्तृत पढ्नुहोस
ड्रग्स केसमा दिपिकाको नाम आएपछि रणवीर सिंहले गरे एनसीबीलाई अनुरोध

एजेन्सी, ९ असोज । सुशान्त सिंह राजपुतको निधनको केससँगै लागुऔषधको मुद्दा आएपछि बलिउडका केहि हस्तीहरु अफ्ठेरोमा परेका छन् । सुशान्तको प्रेमिका रिया चक्रवर्तीको ड्रग च्याट बाहिरीएसँगै एनसीबीले तुरुन्त एक्शन लिएको

बलात्कार गर्ने युवकसँग युवती प्रेममा चुर्लुम्म डुबेपछि…

महिलामाथि सँसारको जुनसुकै समाजमा दुव्र्यवहार हुने गरेको छ । महिलाहरु बाध्य भएर पीडा सहनु परेको छ । त्यस्तै मध्येको एउटा घटना भारतमा भएको छ । पन्जाबमा केही समय पहिले नाबालिकामाथि

१३ वर्षीय बालकबाट १५ वर्षीया किशोरीले बच्चा जन्माएपछि…

इग्ल्यान्डमा एक १३ वर्षका बालक १५ वर्षीया किशोरीको प्रेममा परे । दुवैबाट बच्चाको जन्म भएको छ । ब्रिटेनमा सबैभन्दा कम उमेरमा बाबु बनेका ती व्यक्तिको नाम एल्फी हो । उनको

भारतले गर्यो डेढ अर्ब सहयोग

काठमाडौं, ९ असोज । नेपालमा भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले मंगलबार १ अर्ब ५४ करोड रुपियाँ प्रदान गरेको छ । नेपालस्थित भारतीय राजदूतावासले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नियोग उप–प्रमुख नामग्य खम्पाले

भक्तपुरमा हजार बढी सक्रिय संक्रमित

भक्तपुर, ९ असोज । भक्तपुरमा एक हजार ४६ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्। जुन कूल संक्रमित संख्याको ६१.३ प्रतिशत हो। भक्तपुरमा बिहीबारसम्म कोरोना भाइरस संक्रमितको संख्या एक हजार

आज भारी वर्षा, भोलिदेखि मौसममा सुधार

काठमाडौं, ९ असोज । देशभर केही दिनयता परिरहेको झरी भोलि शनिबारदेखि कमजोर हुने देखिएको छ। बंगालको खाडीबाट भित्रिने पश्चिमी वायुको प्रभावले मौसममा सुधार आउने भएको हो।  मौसमविद् बरुण पौडेलले भारतको

संवैधानिक इजलासमा थन्किन्छन् मुद्दा

काठमाडौं, ९ असोज । प्रतिनिधिसभा निर्वाचनमा धाँधली गर्दै आफूलाई झिनो मतले हराएको भन्दै कांग्रेसका युवा नेता प्रदीप पौडेलले दिएको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा पुगेर साढे दुई वर्षसम्म अड्केको छ।

कोरोनासँगै बढ्यो महिला हिंसा

काठमाडौं, ९ असोज । कोरोना महामारी बढेसँगै नेपालमा महिला हिंसाका घटनामा पनि वृद्धि भएको छ । महिला पुनस्र्थापना केन्द्रका अनुसार महिला तथा बालिकामाथि हुने हिंसाका स्वरूप पनि फेरिएका छन् ।

विद्युत्को समस्या तत्काल समाधान गर्न निर्देशन

काठमाडौँ, ९ असोज । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै सो पदमा पुनः नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा गएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्राधिकरणका

‘गरिबी मुख्य चुनौती’

काठमाडौँ, ९ असोज। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीले उब्जाएको सङ्कटको घडीमा मानिसलाई गरिब हुनबाट रोक्नु अहिलेको मुख्य चुनौती भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७५औँ साधारण सभाको अवसरमा बिहीबार

राधाको जन्म कसरी भयो ?

कृष्ण र राधा एक अर्कालाई निकै प्रेम गर्थे । सारा जगतले यी दुवैको पवित्र सम्बन्धको बारेमा थाहा पाएको छ । कसैले सामान्य रुपमा प्रश्न गर्ने राधा को थिइन् ? जवाफ