Logo

रिपोर्टर्स नेपाल

डा.केसीलाई त्रिभुवन विमानस्थलबाटै अपहरण शैलीमा प्रहरीले ट्रमा सेन्टर पु¥याए

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौ, ७ असोज । चिकित्सा शिक्षा र जनस्वास्थ्यको हितका बिषयलाई लिएर पटक पटक आमरण अनसन बसी केही हद सम्म चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारका

विस्तृत पढ्नुहोस
सबै तरकारी महँगो

काठमाडौँ, ७ असोज । चाडपर्व नजिकिँदै गर्दा बजारमा प्याज, आलुसहित हरियो तरकारीको पनि भाउ आकाशिएको छ । थोकको तुलनामा खुद्रा बजारमा भाउ तेब्बरसम्म बढेको छ । कालीमाटी फलफूल तथा तरकारी

भिरमह बेचेर गाउँमा भित्रियो ४० लाख

गलेश्वर, ७ असोज। म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा यो वर्ष भीरमौरीको मह विक्रीबाट रु ४० लाख भित्राएका छन् । कुइनेमङ्गलेका ३९ वटा साना–ठूला भीर पहरामा भीरमौरी पाइन्छ । ठूलो भीरमा एक

भारतमा दैनिक सङ्क्रमणमुक्त हुनेको ९० हजार पुग्न थाल्यो

नयाँ दिल्ली, ७ असोज। भारतमा एकैदिनमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो तीन दिनमा प्रत्येक दिन औसतमा ९० हजार जनाका दरले

वीरेन्द्र सैनिक कार्यतालिम केन्द्रमा संक्रमित सैनिकको संख्या ६८ पुग्यो

बनेपा, ७ असोज । काभ्रेमा एकै दिन ७९ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार मंगलबार जिल्लामा ७९ नयाँ संक्रमित फेला परेको जनाएको छ । जिल्लाको

आम मान्छेले भङ्ज्याहा भन्छन् तैपनि कुनै गुनासो छैन

बेनी, ७ असोज । म घरमै थिएँ, कुन्द दीक्षितले फोन गरेर मलाई पुरस्कारका लागि छनोट गरिएको जानकारी दिनुभयो । हामी सपरिवार खुशी भयौं । मैले तुरुन्त फोन गरेर मेरो दाजु

मलमासमा यी कार्य गर्न वर्जित

असोज २ गतेबाट अधिकमास अर्थात मलमास सुरु भएको छ, यो एक महिनामा समाप्त हुनेछ । यसलाई मलमास, पुरुषोत्तम मास र अधिक मास नाम आदीले चिनिन्छ । अधिक मासमा मांगलिक कार्य

युरिया मलको अन्तिम खेप आउँदै, साढे १७ हजार टन आईसक्यो

वीरगञ्ज, ७ असोज । साल्ट ट्रेडिङ कर्पोरेशनको लकडाउनका कारण करिब तीन महिनादेखि भारतको कलकत्तामा अड्किएर बसेको यस वर्षको कोटाको २१ हजार ५ सय टन युरिया मलको अन्तिम खेप आउँदै गरेको

यो वर्षको मनसुनी विपदमा ३०७ को मृत्यु,२१४ घाइते, एकसय बेपत्ता

काठमाडौँ, ७ असोज। मनसुन सक्रिय भएसँगै मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरो र डुबानजन्य विपद्का कारण ६७ जिल्लाको गरी ३०७ जनाको मृत्यु भएको छ । गृह मन्त्रालय नेपाल विपद व्यवस्थापन पोर्टलका

वर्षा केही दिन जारी रहने

काठमाडौँ, ७ असोज । यस वर्षको मनसुन थप लम्बिने भएको छ । केही दिनदेखि वर्षा सक्रिय भएसँगै यस वर्षको मौसम लम्बिने जानकारी जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको छ ।

वैवाहिक जिन्दगीबाट छुटकारा गराइदिने यो होटल

दुर्भाग्यले यदि कसैको वैवाहिक जीवन खुशी छैन भने पति पत्नीबाट छुटकारा पाउन यस होटलमा गएमा ४८ घन्टामा छुटकारा दिने विश्वास गरिन्छ । हल्यान्डमा बनाएको यस होटलको नाम ‘हार्टब्रेक होटल’ हो

भँगेरा घरमा आएमा सुख शान्ति रहने विश्वास

पौराणीक मान्यता अनुसार भँगेरालाई एक शुभ पक्षीको रुपमा मानिएको छ । जसको घर वा आँगनमा भँगेरा सधै आइरहन्छन् उक्त घरमा सुख र शान्ति बनिरहन्छ । भारतमा भँगेराको संरक्षणको लागि राजकिय