Logo

सर्पलाई किस गर्दा यस्तो हालत



थाइल्यान्डमा नेशनल पार्कमा घुम्न गएकी एक महिलाले सर्पलाई छुन खोज्दा भारी परेको छ । यी महिलाले सर्पलाई चुम्बन गर्न खोजेकी थिइन् । सर्पले महिलाको नाकलाई नै समातिदियो । एक व्यक्तिले सर्पलाई समातेर राखेका थिए चीनकी महिला जिन जिंगले सर्पलाई चुम्बन गर्ने कोशिश गरिन् । सर्पले उल्टै टोकी दियो । उनी र सर्पलाई हेर्ने मानिसहरुको पसिना आएको थियो ।

तर सर्प भने विषालु थिएन् । तर चीनकी महिलालाई अस्पताल लगियो र तुरुन्त उपचार गरियो । घाउँमा केही टाका लगाइदिएको थियो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्