Logo

रिपोर्टर्स नेपाल

मादक पद्धार्थ सेवन गरी प्रहरीलाई ढुङगा प्रहार गर्ने पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

भोजपुर, १ असोज । प्रहरीलाई ढुङगा प्रहार गरेको अभियोगमा संगीन राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पौवादुङमा गाउँपालिका स्थित अँधेरी घाटमा ड्युटीमा खटिएको

विस्तृत पढ्नुहोस
जुत्ता पोलिस गरेर १८ लाख कमाउने यी मानिस

कुनै काम ठुलो र कुनै सानो हुँदैन, राम्रो मन लगाएर काम गरेमा तपाइँको भाग्य चम्कन्छ । यसै मन्त्रलाई यी मानिसले अपनाए र जुत्ता पालिस गर्ने सानो कामले महिनामा लाखौ कमाउछन्

आयुष्मानको काखमा प्रियंका

काठमाडौं, १ असोज । नेपाली चलचित्रमा चन्चले नायिकाको परिचय बनाएकी छिन् प्रियंका कार्कीले । एक समय चलचित्र क्षेत्रमा निकै लोकप्रियता बटुल्न सफल भएकी थिइन् । अभिनेत्री रेखा थापा अस्ताउनु र

काठमाडौंमा एकैदिन ६१८ जना कोरोना संक्रमित थपिए

काठमाडौं,  १ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन ६  सय १८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १२  सय ४६  जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  ६१८ सय

आज १२४६ कोरोना संक्रमित थपिए, १२४३ जना डिस्चार्ज

काठमाडौं,  १ असोज । नेपालमा कोरोना भाइरसका आज  १२ सय  ४६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ५९ हजार  ५ सय ७३ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या

बलात्कार अभियोगमा शिक्षक पक्राउ

कैलाली, १ असोज । जबरजस्ती करणी गरेको अभियोगमा एक शिक्षक पक्राउ परेका छन् । धनगढीका २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बझाङ बित्थडचिर गाउँपालिकाका कलक बहादुर बोहरालाई शुक्रबार प्रहरीले

जया बच्चनलाई रवि किशनको जवाफ

एजेन्सी, १ असोज । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि नातावादको बहस धेरै चर्किएको छ । रियालाई गिरफ्तार गरेपछि लागुऔषधको प्रयोग गर्ने बलिउड कर्मी देखि अन्य मानिसको लुकेको पाटो छर्लङ्ग

नेकपा सचिवालय बैठक भोलि

काठमाडौँ, १ असोज । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजान पार्टी केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ । बैठक शुुक्रबारका लागि तय गरिएको छ ।

बसमा खिया, मन छियाछिया

विराटनगर, १ असोज । विराटनगर–८ मधुमाराका लोकेन्द्रबहादुर बस्नेत दुईवटा डिलक्स बस किनेर कुदाएको दुई वर्ष भयो। १० वर्ष कतार बसेर कमाएको सम्पत्तिमा बैंकबाट ३० लाख ऋण लिएर लगानी गरेका थिए।

अज्ञात रोगका बिरामी बढे

हुम्ला, १ असोज । हुम्ला सर्केगाड गाउँपालिकाको उनापानी गाउँमा अज्ञात रोगले २० जना बिरामी परेका छन् । केही दिनयता ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षणका बिरामीको

मृत्युपछि कोरोना परीक्षण नगर्न निर्देशन

काठमाडौं, १ असोज । उपचारका क्रममा मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्न सरकारले अस्पतालहरुलाई निर्देशन दिएको छ । शंकास्पद व्यक्तिको उपचारका क्रममा मृत्यु भएमा त्यस्ता व्यक्तिको सावधानीपूर्वक दाहसंस्कार गर्न आग्रह

तीन दिनसम्म वर्षा हुने सम्भावना

काठमाडौं, १ असोज । मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले गर्दा शुक्रबारसम्म देशभर वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन अन्त्य हुने पूर्वको क्रियाकलाप भएकाले सो