Logo

रिपोर्टर्स नेपाल

दुई महिलामाथि बलात्कार गर्ने कर्मचारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ भाद्र । दुई महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा एकजना कर्मचारी पक्राउ परेका छन् । उनले डरधम्की देखाएर कार्यालयकै अन्य कर्मचारीमाथि बलात्कार गरेको अभियोग

विस्तृत पढ्नुहोस
जंगलमा लुटपाट गर्ने पक्राउ

काठमाडौं, २४ भाद्र । लुटपाटमा संलग्न रहेको अभियोगमा तीनजना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिल तामाङ लगायत ३ जना छन् । उनीहरुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो

बेलायतमा १४ सेप्टेम्बरबाट ६ जना भन्दा बढी भेटघाट गैरकानूनी

लण्डन, २४ भाद्र । बेलायत सरकारले कोरोना नियन्त्रणका लागि आगामी १४ सेप्टेम्बरबाट ६ जना भन्दा बढीको सामाजिक जमघटलाई गैरकानूनी भन्दै प्रतिबन्ध लगाएको छ । प्रधानमन्त्री कार्यालय १० डाउन स्ट्रिटकाअनुसार पछिल्ला

आज १०७ औँ विपी जयन्तीः विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै

काठमाडौं, २४ भाद्र । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०७ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी देशभर मनाइने भएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको

दाताको बजेटमा ब्रह्मलुट

काठमाडौं, २४ भाद्र । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको आयोजना निर्देशनालयमा अधिकृत स्तरका २७ प्राविधिक छन्। वैदेशिक सहायतामा सञ्चालित चार आयोजनामा भने निर्माणलगायत सबै कामको जिम्मेवारी परामर्शदातालाई दिइएको छ। मौजुदा

कांग्रेसमा विवादः गुट बैठक निरन्तर, शीर्ष तहमा संवादहीनता

काठमाडौं, २४ भाद्र । कांग्रेसमा गुटका बैठक निरन्तर चलिरहे पनि शीर्ष तहमा संवादहीनता देखिएको छ। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच संवाद नभएको दुई महिना भयो। अनौपचारिक बैठकसमेत

निषेधाज्ञा परिमार्जनको तयारी

काठमाडौँ, २४ भाद्र। काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा भदौ २४ गते बुधबार रातिबाट केही परिमार्जनको तयारी गरिएको छ । कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रण गर्न भदौ ३ गते बुधबार रातिबाट जारी

छ लाखभन्दा बढी नेपाली फर्किने

काठमाडौँ, २४ भाद्र । कोभिड–१९का कारण एक वर्षमा छ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने एक अध्ययनले देखाएको छ । त्यसरी फर्कनेमा विभिन्न देशबाट रोजगारी, व्यापार, व्यवसाय गुमाउने रहेको राष्ट्रिय योजना

वडाध्यक्षकी आमालाई तीन वडाबाट भत्ता

हेटौंडा, २४ भाद्र । मकवानपुरको मनहरी गाउँपालिका–१ का अध्यक्ष शिवप्रसाद खनालकी आमाले ३ वटा वडाबाट कागज मिलाएर सामाजिक सुरक्षाभत्ता लिएको खुलेको छ । अरुलाई सुशासनको प्रत्याभूति दिनुपर्नेबाटै यस प्रकार गलत

बागमती प्रदेशको निर्णयः स्थानीय तह र स्वास्थ्य संस्थालाई १८ करोड २६ लाख दिने

हेटौडा, २४ भाद्र । कोरोना भाईरस संक्रमण तथा रोकथामका लागि बागमती प्रदेशले प्रदेशका बिभिन्न स्थानीय तह, अस्पताल र स्वास्थ्य ब्यबस्थापन केन्द्रहरुलाई १८ करोड २६ लाख रकम उपलब्ध गराउने भएको छ

सेना खटाएर नाकामा कडाई गर्न उपत्यका नगरपालिका फोरमको माग

काठमाडौं, २४ भाद्र । उपत्यकाका दुई महानगरसहित १८ वटा पालिकाहरुको साझा संस्था उपत्यका नगरपालिका फोरमले उपत्यका छिर्ने सबै नाकामा सेना खटाएर प्रवेशमा कडाई गर्न माग गरेको छ । आज काठमाडौंको

कक्षा १२ को स्थगित परीक्षाः दशैं अघि परीक्षा गर्ने तयारी

काठमाडौं, २४ भाद्र । राष्ट्रिय परीक्षा बोर्डले सरकारले अनुमति दिए ३ हजार १ सय विद्यालयमा दशै अघि नै कक्षा १२ को परीक्षा सञ्चालन गर्न सक्ने दाबी गरेको छ । सय