Logo

रिपोर्टर्स नेपाल

आज ठुलो सख्यामा कोरोना संक्रमित थपिए

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ भाद्र । आज पनि काठमाडौंमा उपत्यकासहित देशभर ठुलो सख्यामा कोरोना संक्रमित थपिएका छन् । आज थपिएकासँगै कुल संक्रमित ४१हजार नाघेको छ । आज

विस्तृत पढ्नुहोस
नेपाल विद्युत् प्राधिकरणको वित्तीय स्वास्थ्य राम्रो

काठमाडौँ, १७ भाद्र । नेपाल विद्युत् प्राधिकरणले आफ्नो नाफा विस्तारको गतिलाई अभै बढाएको छ । प्राधिकरणले यो वर्ष नाफाको परिमाण मात्र बढाएको छैन, सञ्चित नोक्सानीलाई समेत नाफामा बदलेको छ ।

१२ जिल्लामा ७३ प्रतिशत संक्रमित

काठमाडौं, १७ भाद्र । संघीय राजधानी काठमाडौंलगायत १२ जिल्लामा समुदाय तहमै कोरोना संक्रमण फैलिएको छ । संक्रमितको संख्या दिनहुँ वृद्धि भइरहँदा दर्जन जिल्लामा नियन्त्रण चुनौती देखिएको छ । काठमाडौंलगायत चार

डा. खतिवडा पुनः मन्त्री बन्न संविधान बाधक

काठमाडौं, १७ भाद्र । डा.युवराज खतिवडाको मन्त्री कार्यकाल सकिएपछि संविधानबमोजिम उहाँलाई पुनः सोही पदमा ल्याउन संविधान बाधक हुने भएको छ । संसद्को दुवै सदनको सदस्य नभएको व्यक्ति नेपालको संविधानको धारा

५० हजार टन युरिया पठाउन बङ्गलादेश सहमत

काठमाडौँ, १७ भाद्र । नेपाल र बङ्गलादेशबीच कोरोना भाइरस कोभिड–१९ को अहिलेको सङ्कटको समयमा पनि सहकार्य बलियो बनाएर अगाडि बढ्ने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका

सुरु भयो अन्तर्राष्ट्रिय उडान

काठमाडौँ, १७ भाद्र । कोभिड–१९ सङ्क्रमण नियन्त्रण स्वरूप गत चैत ४ देखि बन्द नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । मङ्गलबार राति १ः०० बजे नेपाल वायु सेवा निगमको वाइडबडी जहाज

निषेधाज्ञा लम्ब्याउने तयारी

काठमाडौँ, १७ भाद्र । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको छ । यस सम्बन्धी निर्णय बुधबार हुने भएको छ । यही भदौ ३ गते बुधबारबाट जारी एक साता लामो

यस्तो समुदाय जहाँ महिलाले गर्छन् पुरुषको बलात्कार

सुन्दा पनि अचम्म लाग्छ । नेपाल, भारत लगायतका देशमा पुरुषले बलात्कार गरेर अत्याचार गरेका खबरहरु दिनहुँ जसो सार्वजनिक भैरहन्छन् तर यूरोपको एक देशमा भने महिला नै बलात्कारमा अगाडी छन् ।

अमेरिकामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ६० लाखभन्दा बढी

न्यूयोर्क, १७ भाद्र । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा ६० लाख भन्दा बढी पुगेको जोन हकिन्स विश्व विद्यालयले जनाएको छ । विश्वविद्यालयको तथ्याङ्का आधारमा त्यो विश्वभर कोभिड–१९

पेट्रोलको मूल्य प्रति लिटर २ रुपैयाँले बढ्यो

काठमाडौं, १७ भाद्र । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। मंगलबार रातिदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्यमा प्रति लिटर २ रुपैयाँले वृद्धि गरेको हो । मूल्य वृद्धिपछि काठमाडौंमा पेट्रोलको

सोह्र श्राद्धमा के गर्नु हुन्छ के गर्न हुँदैन

हिन्दुहरुले सोह्र श्राद्धलाई पितृलाई सन्तृष्ट पार्ने सबैभन्दा महत्वपुर्ण समयको रुपमा हेर्ने गर्छन् । आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ । भाद्र शुक्लपुर्णिमा देखि आश्विन औंसी

आजबाट सोह्र श्राद्ध सुरुः श्राद्ध गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता

काठमाडौं, १७ भाद्र । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आजबाट शुरु हुँदैछ । चाडपर्व